Breaking News
 | 
  • अपराध/दुर्घटना

    निर्दयी डाक्टर:जसले दाइजोमा घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे

      वीरगन्ज/नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वराजालाई किन दर्जनौ सेनामेना ? जवाफ देऊ ओली सरकार ?

    काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले विखण्डनवादी स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग फागुन २४ गते ११ बुँदे सहमति गर्नु र फागुन २८ गते नेत्रविक्रम चन्दले नेतृत्वगरेको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि राजनीतिक क्षेत्रमा एक प्रकारको तरङ्ग उत्पन्न भएको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरु र प्रधानमन्त्री केपी ओलीको सेनामेनाहरुले…

    Read More
  • अपराध/दुर्घटना

    निजी विद्यालयमा चरम बेथिति, मनपरी शुल्क बढाउने होड

      चैत्र १६, काठमाडौं / देशभरका अधिकांश निजी विद्यालयले सामाजिक उत्तरदायित्वलाई बिर्संदै मनलाग्दी शुल्क बढाउन थालेका छन् । सबैखाले शैक्षिक सामग्री तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य पारेका निजी विद्यालयले नयाँ शैक्षिक सत्रको बहानामा पुनः शुल्क वृद्धि गर्न थालेका हुन् । अधिकांश निजी विद्यालयले बर्सेनि शुल्क वृद्धि गर्दा अभिभावकमा आर्थिक बोझ बढ्न पुगेको छ । अहिले…

    Read More
  • अपराध/दुर्घटना

    राउतसँगको सहमति शंकास्पद : मोहन वैद्य किरण

    काठमाडौं, १६ चैत । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले सरकारले तराईमा बिखण्डनबादी आन्दोलनमा लागेका सिके राउतसँग गरेको सम्झौंता अप्राकृतीक र शंकास्पद भएको बताएका छन् । उनले सिके राउतसँग अचानक सहमति गर्नु, रेशम चौधरीलाई आजीवन जेल हाल्नु अनि विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकार कसैको योजनामा तानाशाही बाटोमा हिडेको पुस्टि भएको बताएका छन…

    Read More
  • डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु

      वीरगञ्ज/चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ ।  सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा। यादवले तैत्र ६ गते…

  • नारायणगढका दुई मोबाइल पसलमा लाखौको चोरी

      नारायणगढ, चैत १५/नारायणगढका दुई मोवाइल पसलमा चोरी भएको छ । रातको समयमा भरतपुर महानगरपालिका ३ लायन्सचोकमा गोविन्द बास्तोलाले संचालन गरेको गुगल मोवाइल हाउस र हंकङ बजारमा केशव क्षेत्रीले संचालन गरेको यु एण्ड मी मोवाइल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन मोवाइल हाउसबाट विभिन्न कम्पनीका ३१ थान मोबाइल, चार…

  • चर्चित आँगन र मारवाडीका मिठाई स्वास्थलाई हानिकारक !

    पोखरा/पोखराका नाम चलेका साकाहारी रेस्टुरेन्टमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले महेन्द्रपुलको मारवाडी भोजनालय, न्युरोडको आँगन, सिर्जनाचोकको जयसवाल भोजनालय, सिमलचौरको अनमोल दूध सप्लायर्समा अनुगमन गरेको हो । टोलीमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, उपझोक्ता मञ्चका प्रतिनिधि सहभागी थिए । बाह्रैमास भीड लाग्ने मारवाडी भोजनालयमा दूषित तेलमा खानेकुरा…

    Read More
  • अपराध/दुर्घटना

    अमेरिकाबाट कार्यक्रममा सहभागी हुन निम्ता आएको भन्दै सांसदलाई छक्याएर ठगी

    काठमाडौँ – कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र कलेन्द्र सेजुवालले लेखेका…

    Read More