| 
  • अपराध/दुर्घटना

    चितवनमा विप्लव समूहको संगठन तितर बितर र छिन्न भिन्न हुँदै

    सुर्य बराल/ चितवन,चैत १३ /चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । सरकारले गत् फागुण २८ गते प्रतिबन्ध लगाउदै बिप्लब समूहका बिरुद्ध ब्यापक मात्रमा प्रहरी परिचालन गरेसँगै चितवनमा प्रतिबन्धित नेकपा बिप्लब समूहको संगठन तितर बितर हुँदै छिन्न भिन्नको अवस्थामा पुगेको हो । बिप्लवका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ…

    Read More
  • अपराध/दुर्घटना

    नवलपुरमा १० दिन विद्युत सेवा नआउने ।

    कावासोती ,चैत १३/नवलपुरमा झण्डै १० दिन विद्युत सेवा नआउने भएका्े छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा ठुलो क्षती पुगेपछि नवलपुरका प्राय स्थानमा विद्युत सेवा अवरुद्व भएको हो। नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प…

    Read More
  • अपराध/दुर्घटना

    मापदण्ड कुल्चेका क्रसर बन्द

    बराहताल गाउँपालिका–२ स्थित थापाडेराको भेरी किनारमा बालुवा निकाल्दै जेसिबी। तस्बिर : नगेन्द्र/नागरिक सुर्खेत/प्रहरी प्रशासनले जिल्लामा मापदण्डविपरीत सञ्चालित र जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द गर्न थालेको छ। प्रहरीले मंगलबार बराहताल गाउँपालिका–२ स्थित भेरी किनारको थापाडेरामा महालक्ष्मी–किराँतेश्वर–प्रदीप जेभीले सञ्चालन गरेको अवैध क्रसर उद्योग बन्द गराएको छ। उक्त क्रसर उद्योगमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै पूर्वआयुक्तविरुद्ध अख्तियार अदालतमा

      काठमाडौं/अनियमितता गर्ने व्यक्ति जतिसुकै अख्तियारप्राप्त ठाउँमा बसे पनि कुनै दिन फन्दामा पर्न सक्छन् । राजनारायण पाठकको घटनाले यसलाई चरितार्थ गरेको छ । केहीअघिसम्मका आफ्नै आयुक्त पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेकोे छ । इन्जिनियरिङ कलेज स्वामित्व विवादमा घुस लिएको सकारेका पाठकसँग ७८ लाख रुपैयाँ बिगो र ११ वर्ष…

    Read More
  • अपराध/दुर्घटना

    मानव तस्करीका लागि सेटिङ मिलाउँछन् अध्यागमनका कर्मचारी

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ। फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको…

    Read More
  • अपराध/दुर्घटना

    आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन ४ करोड ३ लाख रुपैयाँ रकमान्तर

    चैत्र १३, काठमाडौं । मन्त्रीले सहयोगीका रूपमा नियुक्ति दिएर मन्त्रालयमा ल्याएका आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन अर्थले ४ करोड ३ लाख रुपैयाँ रकमान्तर गरेको छ। खुल्ने वित्तिकै निष्कृय रहेको पानी जहाज कार्यालयको फर्निचर र सजावटका लागि मात्रै डेढ करोड रकमान्तर गरी निकासा दिइएको छ। पानी जहाज कार्यालयलाई ‘खर्चको आवश्यकता तथा औचित्यका आधारमा थप निकासा…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव समूहद्वारा प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास

    कालीकोट । कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार खाँडाचक्र नगरपालिका–५ मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिएको प्रहरी भ्यानमाथि विष्फोटक पदार्थ प्रहार गरिएको हो । विष्फोटबाट प्रहरी भ्यानमा क्षति भने नभएको प्रवक्ता सुवेदीले बताए । प्रहरीले घटनामा संलग्न विप्लव…

    Read More
  • अपराध/दुर्घटना

    बिप्लवलाई आर्थिक सहायता गरे कारबाही

    काठमाडौँ / सरकारले नेत्रबिक्रम चन्द बिप्लव समूहलाई आर्थिक तथा भौतिक सहयोग नगर्न अपिल गरेको छ । चन्द समूहलाई आपराधिक र विध्वंसात्मक समूह घोषित गरिएको जनाउँदै सरकारले उसका क्रियाकलापमा मद्दत पुग्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चन्द समूहको त्रास, धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको…

    Read More
  • चोरीका मोटरसाइकलसहित पक्राउ

    धादिङ / जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीनजनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी धुनीबेंसी नगरपालिका–५ स्थित प्रभात अर्यालको आँगनमा राखेको बा७२प ९५९८ नम्वरको बाइक हराएको उजुरीपछि खोजी गर्ने क्रममा थप दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए। मोटरसाइकल हराएको सूचना पाउनेबित्तिकै खोजीका लागि…

    Read More
  • अपराध/दुर्घटना

    पक्राउ परेका बिप्लव समूहका हेमन्त प्रकाशसँग २२ वटा सिमकार्ड

      काठमाडौं/सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका…

    Read More