| 
  • अपराध/दुर्घटना

    समाज परिवर्तनसँगै अपराधका प्रकृति फेरिए, ४१ प्रकारका अपराधमा उजुरी शून्य

    कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ…

    Read More
  • अपराध/दुर्घटना

    यौन बार्गेनिङ रोक्न प्रहरी अप्रेशन, दुई दिनमा २ सय ७६ जना पक्राउ

    जेष्ठ १, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको…

    Read More
  • अपराध/दुर्घटना

    गौशालाको धर्मशाला कब्जा सरह, १० रोपनी जग्गाका जम्मा ५१ हजार भाडा

    काठमाडौं /गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला रु महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ । मन्दिरलाई अरू दान गर्छन् । हामी कहाँ मन्दिरको सम्पत्ति भाँती पु¥याएर खाइन्छ । गौशाला धर्मशाला यसको उदाहरण हो । यो…

    Read More
  •  सहकारी सञ्चालक फरार, २ हजार जनाभन्दा बढीको २४ करोड हिनामिना

    काठमाडौँ /बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् । साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास जग्गा प्रकरणः मालपोतका कारण सरकारी सम्पत्ति फर्काउन ढिलाइ

    काठमाडौँ/तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ । ललितानिवासले चर्चेको जग्गाको साबिक र अहिले कायम भएका कित्ताको एकमुष्ठ विवरण मालपोत कार्यालयले उपलब्ध नगराउँदा भूमाफिया र व्यापारीले हडपेको सरकारी सम्पत्ति फिर्ता हुन विलम्ब भएको हो । भूमि व्यवस्था,…

    Read More
  • अपराध/दुर्घटना

    पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा नै गायब

    काठमाडौं/भनिन्छ पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन । वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली क्रसर संघ खडा गरी पैसा असुली

    ललितपुर/ललितपुरमा नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसँग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अवैध गतिविधि संचालन गरेको पीडित व्यवसायीहरुले बताएका छन । जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथभित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु बताउ…

    Read More
  • अपराध/दुर्घटना

    किन गए नक्सा पास नभएको चर्चको भवन उद्घाटनमा काँग्रेस नेता अर्जुन नरसिंह केसी ?

    नुवाकोट, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नुवाकोट जिल्लामा क्रिश्चियनहरूले नक्सा पास नै नगरेर बनाएको चर्चको भवनको उद्घाटन गरेका छन् । कांग्रेसका नेता केसी र नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीसहितका नेताहरूले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ मा रहेको पञ्चासेमा नवजीवन एजी चर्चको नक्सा पास नभएको भवनको उद्घाटन…

    Read More
  • अपराध/दुर्घटना

    सर्वोच्चको फैसला : गुठीको जग्गा व्यक्तिलाई

    सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु…

    Read More