पोखरा आसपासलाई केन्द्र विन्दु बनाएर भूकम्पको झड्का


२०७६,१७ पुष/बिहीबार/काठमाडौं/गण्डगी प्रदेशमा बिहीबार ०९:५३ बजेको समयमा झड्का महशुस गरिएको छ। कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ।
९ बजेर ५३ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो सामान्य भूकम्पको झड्का हो।
यो स्केलको भूकम्पले कुनै क्षति गर्न नसक्ने मापन केन्द्रले बताएको छ।

सम्बन्धित शीर्षकहरु

एनआइसी एशिया बैंकले ल्यायो ‘क्यास व्याक’ अफर
२०७६, १७ पुष बिहीबार

हात्ती महोत्सव : बफकिङ्कलीलाई हात्ती सुन्दरीको ताज
२०७६, १७ पुष बिहीबार

चितवनका विद्यार्थीलाई एनएमबी बैङ्कको सहयोग (भिडियो सहित)
२०७६, १७ पुष बिहीबार

भरतपुरमा जिल्लास्तरीय भलिबल रेफ्री तालिम हुने
२०७६, १७ पुष बिहीबार

चितवनको रत्ननगरमा चिकेन एण्ड एग फेष्टिवल हुँदै
२०७६, १७ पुष बिहीबार

क्रिकेट रंगशालाको स्थलगत अध्ययन अवलोकन
२०७६, १७ पुष बिहीबार

मूल खबरसबै
कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको झड्का

काठमाडौं : गण्डगी प्रदेशमा बिहीबार अबेर भूकम्पको झड्का महशुस गरिएको छ। कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्प…..

एनआइसी एशिया बैंकले ल्यायो ‘क्यास व्याक’ अफर

हात्ती महोत्सव : बफकिङ्कलीलाई हात्ती सुन्दरीको ताज

चितवनका विद्यार्थीलाई एनएमबी बैङ्कको सहयोग (भिडियो सहित)

भरतपुरमा जिल्लास्तरीय भलिबल रेफ्री तालिम हुने

क्रिकेट रंगशालाको स्थलगत अध्ययन अवलोकन

हात्ती महोत्सव एकतिर, हात्ती आतंक निस्तेज पार्न सिडियो र एसपी रातभर गस्तीमा

सुर्खेतमा खानेपानी पु-याउन दुई आयोजनाको काम अघि बढाइँदै

शारीरिक सम्बन्ध आनन्ददायी बनाउन महिलालाई कस्तो व्यवहार गर्ने ?

फलामखानी चलाउन गण्डकी सरकारको ३ प्रतिशत सेयर

सूचना विभाग दर्ता नं: १६७४८२/७६/०७४

Editor in Chief: Rajendra Acharya

Editor: Tek Raj Pokharel(Aanandna)

Excutive Editor:HiraLal Gurung

AGRIM MEDIA NETWORK
Head Office : Ratananagar-9,Chitwan

Corporate Office : Bharatpur-10, Chitwan
E-mail: [email protected]
[email protected]
Phone : 9855080544