नाग्दी खोलामा पहिरो हटाउने क्रममा माथिबाट खसेको ढुंगाले लाग्दा लोडर चालक घाइते।
चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुंगा खस्दा लोडरका चालक घाइते भएका छन् । पृथ्वी राजमार्गमा आज बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः२०को समयमा माथिबाट आएको ढुंगाले लागेर लोडर चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेमा सगुन कन्ट्रक्सनका लोडर चालक गल्छि…
Read More