Breaking News
 | 
  • अपराध/दुर्घटना

    समयमै कोरोना परीक्षण र उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण

    सुर्खेत/दैलेख/कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ। नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन। समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै…

    Read More
  • अपराध/दुर्घटना

    रुकुम घटनाको दोषीलाई कारबाही गर: राष्ट्रसंघ

    काठमाडौं/राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) संघले रुकुम पश्चिममा जातीय नरसंहारको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जातीय विभागको भत्र्सना गरेको छ। ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो जात ठान्ने (अन्तरजातीय सम्बन्धका विरोधी) हरूले पाँच व्यक्तिको हत्या र कोभिड–१९ को महाव्याधीमा बढेको जातीय विभेद र हिंसाका अन्य घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। गत शनिबार रुकुमपश्चिम…

    Read More
  • अपराध/दुर्घटना

    रुकुम घटना : मृतक सबैको टाउकोमा चोट

    जाजरकोट/रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि…

    Read More
  • अपराध/दुर्घटना

    १३ वर्षीया बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन लास रुखमा भेटियो

    काठमाडौँ/१३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले । दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय ह्याकरको निशानामा सरकारी वेबसाइट !

    सांकेतिक फोटो : काठमाडौं/भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो । भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    विनासकारी हावाहुरीले भरतपूर र गैंडाकोटमा ३ को ज्यान लियो, चार घाईते

    चितवन/आज साँझ आएको विनाशकारी हावाहुरीले ढालेको रुखले च्यापिएर चितवनको भरतपूर महानगर वडा नं १ आँपटारी नजिकैको नारायणघाट-देवघाट सडकमा एक जनाको मृत्यु भएको छ। भरतपूर १ आँपटारी बाट देवघाट जाने बाटोमा आज साझँ ५ : ४५ बजे आएको हावाहुरीले ढालेको सालको रुखले च्याप्दा ना ३ त ३४२३ नम्बरको ट्याक्टर मुनी ओत लागेर बसेका भरतपुर महानगरपालिका १२…

    Read More
  • अपराध/दुर्घटना

    कर्मचारीतन्त्र भ्रष्ट्र्रचारमा डुब्दै : अधिकृतको कमाइ २६ करोड १

    काठमाडौं/खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको…

    Read More
  • अपराध/दुर्घटना

    नेपालका ल्याबबाटै ‘जिन सिक्वेन्सिङ’

    काठमाडौं /नेपालमै सार्स कोभिड–२ को ‘जिन सिक्वेन्सिङ’ गरिने भएको छ । उपलब्ध जनशक्ति र पूर्वाधारलाई उपयोग गर्दै नेपालमै जिन सिक्वेन्सिङ कार्य अघि बढाइने भएको हो । यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालका विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान तथा निजी क्षेत्रका ल्याबलाई उच्चतम प्रयोग गर्दैै अनुसन्धान कार्यलाई अघि बढाउने रणनीति लिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय हस्तक्षेपको बिरोधमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा

    भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग…

    Read More
  • अपराध/दुर्घटना

    तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो

    दोलखा/ लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न थालेको हो। नदी भित्र डोजरको बितण्डाका कारण सत्तरी गोलाईदेखि मालुसम्मको क्षेत्रका कतिपय भागहरुमा नदीले स्वरुप बदलेर कुरुप देखिन थालेको…

    Read More