| 
  • संख्या बढेसंगै इ–रेक्सा र अटो को कारण ट्राफिक ब्यवस्थापनमा चुनौती

    चितवन । भारतीय नाकाबन्दि पछि नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या बढ्दै गए संगै ट्राफिक ब्यवस्थापनमा चुनौती थपिदै गएकोछ । ब्याट्रीबाट चल्ने तिनपांग्रे सवारी साधन ई–रिक्सा को संख्या बढे संगै नरायाणगढको बजार क्षेत्र र भरतपुर बसपार्क आसपासमा ट्राफिक ब्यवस्थापनमा चुनौति थपिदै गएको हो । नारायणगढ बजार क्षेत्र र भरतपुर ओरालो क्षेत्रमा यसको…

    Read More
  • केही सहकारी र भेटनरी द्धारा समेत अबैध रुपमा विषादी बेच्दै

    चितवन । चितवन जिल्लामा रहेका किराना पसलेहरुले मात्र होइन सहकारी संस्था र केही भेटनरी पसलहरुले समेत अबैध रुप्मा विषादी बेच्दै आएको कुरा खुल्नमाआएको छ । नियामक निकाय जिल्ला कृषि कार्यालय र सहकारी डिभिजन कार्यालयको वेवास्ता तथा मुकदर्शकिताको कारण नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, पिप्ले, पश्चिम चितवनका पटिहानी, पार्वतीपुर, चनौली र माडी लगाएतका स्थानमा रहेका…

    Read More
  • नियम विपरित किरानाबाट खुल्ला विषादी विक्री हुन्छन्

    चितवन । चितवन जिल्लामा र आस–पासका क्षेत्रमा रहेका प्रायः किराना पसलहरुले नियम विपरित खुलम खुल्ला रुपमा मानव स्वास्थ्यको लागि अन्त्यत हानिकारक विषादीहरु विक्री–वितरण गरिरहेका छन् । ग्रामीण क्षेत्रका साना खुद्रा पसलेहरुले मात्र होइन नारायणगढ, भरतपुर, टाँडी, पर्सा, गैडाकोट, कावासोती लगाएत चितवन जिल्लामा रहेका अधिकांश किराना पसलेहरु खाद्य समाग्री खँगै उक्त खतरनाक विषदीहरु विक्री वितरण गरिरहेका…

    Read More
  • अबैध वायोसिड ७८६ धानकोे विऊ फेरी बजारमा आँउदैँ

    चितवन । सरकारी निकायमा रहेका केही भष्ट्र कर्मचारीहरुसँगको मिलेमतोमा विगत दशवर्ष यता नेपालमा निरन्तर आयात गरी विक्रि हुँदै आएको अबैध बर्णशंकर (हाईब्रिड) विऊ वायोसिड ७८६ फेरी बजारमा ल्याउने तयारी भईरहेको छ । भण्डाफोर अभियानलाई प्राप्त एक बुकिङपत्र, जो विउविजन विक्रि गर्ने अधिकृत एवं खुद्रा विक्रेताहरुलाई वितरण गरिएको छ । त्यस पत्रमा उल्लेख भएअनुसार सो अबैध…

    Read More
  • हंस सहकारीद्वारा स्टेशनरी वितरण

    चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था नारायणगढले चितवन जिल्ला नारायणी नगरपालिका १ स्थित रा. प्रा. वि. अन्द्रौलीका विपन्न तथा जेहन्दार बालबालिकालाई  विभिन्न चरणमा स्टेशनरी वितरण कार्य सम्पन्न गरेको छ सोही क्रममा फाल्गुण १० गते मगंलबार विपन्न तथा जेहन्दार बालबालिकाहरुको सहयोगार्थ स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका संचालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटाको…

    Read More
  • राजमार्गमा पर्ने रुखहरु नकाट्दा सडक दुर्घटना बढ्दै ।

    चितवन । भरतपुर उपमहानगरपालिका भित्र राजमार्गमा पर्ने अधिकांश रुखहरु नकाट्दा सडक विकासमा अवरोध भएको छ नै, दुर्घटनाको समेत उत्तिकै जोखिम बढेको छ । सडक विस्तार गरेको वर्षौ बितिसक्दा समेत उक्त रुखहरु हाल सम्म पनि काटिएको छैनन् । भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेका ठुला ठुला रुखहरु काट्न भरतपुर उपमहानगर पालिका मौन छन् । पढाइको सिलसिलामा ज्यामीरे…

    Read More
  • अब चालकको मात्र होइन, बटुवाको पनि मापसे चेकिङ हुने

    एजेन्सी÷गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा‘ गर्न लगाइन्न हामीकहाँ । अझ बाटो हिँड्ने बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ…

    Read More
  • बिना कार्वाही जुवाडे छाडेपछि टाँडीका डिएसपी बिवादमा तानिए

    चितवन । टाँडी प्रहरीले ६ जना जुवाडेलाई गत् बुधबार पक्राउ गरे पनि अन्ततः कुनै कारबाही नै नगरी छाडेको थियो । पूर्वी चितवनको रत्ननगर १४ माधव पुरबाट प्रहरीले बुधबार ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ गरेका उनीहरुलाई एकरात हिरासतमा राखेर छाडिएको थियो । यता, जुवाडेलाई…

    Read More
  • मोहना उच्च माबिको शौचालय प्रयोगबिहीन ।

    रत्ननगर । रत्ननगर ६ मोहनामा रहेको एकमात्र सरकारी विधालय मोहना उच्च माविको शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । पानी र सरसफाईको अभावका कारण विद्यालयको शौचालय फोहोर एवम् प्रयोगविहीन अवस्थामा पुगेको हो । विधालयमा बिधार्थी र शिक्षाको लागि छुट्टाछुट्टै गरि जम्मा दुई ओटा शौचालय छ । शौचालयमा ‘धारा र ट्याङकी त छ तर पानी छैन’,…

    Read More
  • क्रान्तिकारी पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा

    चितवन÷श्रमजिवी तथा क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको छ । नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा गरेको अपारदर्शिता र पक्षपातपूर्ण व्यवहारको विरुद्ध क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको हो । क्रान्तिकारीले गत माघ २० गते  एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिएको घोषणा गरेको हो । जिल्ला शााखामा समेत महासंघ…

    Read More