मेहनत किसानको, नाफा बिचौलियालाई
बारीमा लगाएको बन्दा नबिकेपछि डोजर लगाएर नष्ट गर्दै चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान । तस्बिर सौजन्य : केदार शर्मा बुधबार, १६ माघ / काठमाडौं – मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको…
Read More