Breaking News
 | 
  • सरकार पूर्ण असफलः कांग्रेस

      काठमाडौँ – नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ । पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नतृत्वको कम्युनिष्ट सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको…

    Read More
  • स्ववियु निर्वाचनमा कांग्रेसको अनिच्छा

      काठमाडौं / सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो । त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ…

    Read More
  • सिंहदरबारको रूप फेरिँदैः प्रधानमन्त्रीको निर्देशनअनुसार सिंहदरबारभित्र सफाइ अभियान तीव्र

      काठमाडौँ – सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो । मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न…

    Read More
  • निशुल्क मुटु परीक्षण शिविर

    चितवन, १५ माघ/मुटुका बिरामीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाको आयोजनामा निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । चितवन, नवलपुर र तनहूँका विभिन्न पाँच स्थानमा सञ्चालन हुने शिविर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट सुरुआत गरिएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटी, हर्ट फण्ड नेपाल, चेक हर्ट फाउन्डेशन युरोपको आयोजनामा सञ्चालन भएको शिविरमा पाँच…

    Read More
  • कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी

      काठमाडौं / एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उर्भि । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट…

    Read More
  • महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाकाे अस्वीकार

      काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले (पौडेल) पढ्नुभयो, सकियो । महाधिवेशन…

    Read More
  • सरकारका बिरुद्ध काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने ।

    काठमाडौं– सरकारका निर्णय र काम कारवाहीको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आगामी माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने निर्णय लिईएको हो । चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषदले गरेका नियुक्तिलगायतका विषय सच्चाउन माग गर्दै नेपाली काँग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय…

    Read More
  • चालू आवको ६ महिना मै चार करोड राजस्व संकलन ।

    प्रनिश थापा , चितवन , १३ माघ । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष ०७५्०७६ को ६ महिनामा करिब साँढे चार करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार करोड ४२ लाख २९ हजार ४६८ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलका अनुसार सबैभन्दा…

    Read More
  • चलचित्र ‘रणवीर’को रोमान्टिक गीत मायामा सार्वजनिक

    यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक माघ १८ गतेबाट देशभरका सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’को तेस्रो गीत ूमायामाू सार्वजनिक भएको छ । यस अघि सार्वजनिक गरिएको लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी र मान्न चाहन्नँले राम्रो चर्चा पाएपछि तेस्रो रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको हो । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र…

    Read More
  • मुला खाँउ फाइदै फाइदा

    एजेन्सी । मुला तपाई हामी जो काहीले पनि खाएका छौं । तर यस्को फाईदाबारे कम जानकार छौं हामी । मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ । विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ…

    Read More