Breaking News
 | 
  • पश्चिमी वायुले मौसम गडबढ

      काठमाडौं ( युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि…

    Read More
  • क्लब डेजाभूका सञ्चालकको ठगी धन्दाः काठमाडौँ परिसरका एसएसपी लामा मुछिए

    काठमाडौँ – दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना वितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरु खुलेआमरुपमा बजारमा हिँडिरहेका छन्…

    Read More
  • दैनिक ८ घण्टा हिडेर विद्यालय पुग्छन् बलाल

      अर्घाखाँची – सुन्दर बलाल ६ वर्षका भए । शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन् । उनी अक्षर चिन्दै छन् । तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन । हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ । पुग्न चार घण्टा । फर्किन चार घण्टा । त्यो पनि जंगलको…

    Read More
  • इच्छाकामना गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न

    कुरिनटार, १७ माघ । चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका चौंथो गाँउसभा आज सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षता सम्पन्न गाउँसभाले विभिन्न ७ विद्ययकहरु पारित गरेको छ । आर्थिक साह्यता वितरण सम्बन्धि कार्यविधि २०७५, इच्छाकामना गाउँपालिकाको अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यविधि २०७५, फोहोर मैला व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५, अपांगता भएका व्यक्तिहरुको परिचयपत्र…

    Read More
  • दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकको सक्रियता बढदो ।

    चितवन, माघ १७– चितवनमा बढदो दुर्घटना न्युनिकरणको लागी चितवन ट्राफिकले एक पछी अर्को अभियान सञ्चालन गरिरहेको छ । दुर्घटना न्यूनीकरणका लागि चितवनको ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो सक्रियतालाई बढाउदै लगेको हो । सोहीक्रममा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन बढि दुर्घटनामा पर्ने गरेको भन्दै सवारीको यान्त्रीक अवस्था र चालकको अवस्था बारे बुझ्न परिक्षण कार्यक्रम शुरु…

    Read More
  • पश्चिम चितवनका अण्डा उत्पादक किसान आन्दोलित

    शुक्रराज आचार्य/भरतपुर / १७ माघ /कुखुराको दाना उत्पादक कम्पनिहरुले दानाको मुल्य ह्वातै बढाए पछी किसानहरु मारमा परेका छन् । पश्चिम चितवनको पार्वतिपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहले दानाको मुल्य बढाए पछी आपति जनाएका हुन् । अण्डाको मुल्य घट्नु र दानाको मूल्य बढ्नुले कुखुरा पालक किसानहरुलाई धरासायी बनाउन खोजिएको भन्दै उनिहरुले सामूहिक रुपमा विरोध गरेका हुन्…

    Read More
  • हिन्दु देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

      काठमाडौँ – सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेछ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । हाल सशस्त्र प्रहरीमा ६९…

    Read More
  • चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो

      काठमाडौँ – तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार…

    Read More
  • सम्मान थाप्न जाँदा दैनिक भ्रमण भत्ता लिन्छन् संघीय संसद्का मुख्य पदाधिकारीहरू

    राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएपछि सम्मान थाप्न गत चैतमा पर्वत पुगेका गणेशप्रसाद तिमल्सिना । तस्बिर : फेसबुकबाट मकर श्रेष्ठ/माघ १७, २०७५ / काठमाडौँ / संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षले आफ्ना…

    Read More
  • खै कसरी आउँछ समृद्धि ? 

    बर्तमान ओली सरकारले आफ्नो सफलता सुखी नेपाली समृद्ध नेपालमा रहने निष्र्कषसहित यो नारा अगाडी सारेको महिनौ भईसक्यो । जनता सुखि हुने र देशलाई समृद्ध बनाउने लक्ष्य लिएको सरकारको कामकार्बाही भने ठिक उल्टो दिशामा अगाडी बढिरहेको आम आभास भईरहेको छ । सरकारले उत्पादनमुलक काममा जोड दिदै मुलुकभित्र मौलाउदो भ्रष्ट्रचार र महङ्गी नियन्त्रणमा लिन सकेमा मात्र एक…

    Read More