प्रकोपबाट बच्नका लागी वनको उचित व्यवस्थापनमा जोड
चितवन । सामुदायिक प्रकोपबाट बच्नका लागी वनको उचित व्यवस्थापनमा जोड दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल चितवनले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सञ्जालले चितवनको ईच्छाकामना गाउपालिका वडा नम्बर ७ का नवनिर्वाचित पदाधिकारीहरुसंग अन्तरक्रिया गर्दै वनको संरक्षण र उचित व्यवस्थापन…
Read More