| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मा कतार प्रहरीद्धारा पक्राउ

      काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके)शर्मा कतारमा पक्राउ परेका छन् । सुन तस्करी गरेको हुनसक्ने भन्दै अनुसन्धानका लागि शर्मालाई चार दिन अघि कतारको प्रहरीले उनकै निवासबाट पक्राउ गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ । सादा पोशाकका प्रहरीले शर्मालाई उनको निवास मुर्रा अल्फर्डन गार्डनबाट पक्राउ गरेको एनआरएनए स्रोतले…

    Read More
  • घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार रगेंहात पक्राउ

    ६ कात्तिक, जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार रगेंहातपक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार नगद घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर…

    Read More
  • यि बदनाम घुमुवाप्रति डि.आ.जी.थापाको मोह किन ?

    ६ कार्तिक, २०७५ एक बदनाम घुमुवा प्रहरीको कारण यतिखेर तिन न. प्रदेश प्रहरी एकपछी अर्को रुपमा चर्चामा आईरहेको छ । जो हाकिम आएपनि रिझाउन सफल भएका तिनैं बदनाम घुमुवाको कारण विगतमा प्रहरी प्रमुख हँुदा चितवनमा आम सर्बसाधरणको नजरमा समेत राम्रो छवी बनाई असल एव कुशल संगठकको रुपमा नाम कमाएका डि. आई. जी. दिपक कुमार थापा…

    Read More
  • खुला सिमानाको फाइदा उठाउँदै चौधरी ग्रुप: कम्पनीको लोगो टाँसेर गुणस्तरहीन वस्तुलाई अत्यधिक महंगोमा बिक्री

    काठमाडौं । लामो समयदेखि देशको दक्षिणी क्षेत्रको खुला सिमानाको फाइदा उठाउँदै अवैधरुपमा प्रतिबन्धित सामानदेखि भन्सार छलीसमेतका सामानहरुको आयातमा सरकारले नियन्त्रण गर्न नसक्दा देशको अर्बौँ रुपैयाँ राजस्व गुम्दै आएको छ । भारतसँग जोडिएका खुला सिमानाबाट चोरीपैठारी गरी विभिन्न खाद्यवस्तु तथा अन्य सामग्रीहरुको आयात गरेर नेपालमा ल्याई आफ्नो कम्पनीको लोगो टाँसेर गुणस्तरहीन वस्तुलाई अत्यधिक महंगोमा बिक्री गर्नेमा चौधरी…

    Read More
  • चितवनका प्रहरी प्रबक्ता ढकाल किन तानिए हेर्ड्क्वाटर ? 

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता ९डिएसपी० प्रभु प्रसाद ढकाल हेर्ड्क्वाटर तानिएका छन् । उनलाई असोज २९ गते मुख्यालयले तानेपनि ढिलो गरी मात्रै आइतबार खबर प्रकाशित भएको हो । नेपाल प्रहरीका प्रबक्ता ९डिआइजी० शैलेश थापा क्षेत्रीले ढकाललाई मुख्यालय काज सरुवा गरेको आधिकारिक रूपमा पुष्टि गरेको छ । उनले नियमितरूपमा गर्ने सरुवा अन्तर्गत उनलाई एक…

    Read More
  • महानगरको बेथिती अन्त्य गर ।

    भरतपुर महानगरमा एकपछी अर्को बेथिती बढदै गईरहेको पाईएको छ । महानगरमा कर्मचारीहरुले आफुखुसी र मनलाग्दी गर्दापनि जनप्रतिनिधीहरु निरिह जस्तै बन्न पुगेका छन् । महानगरको गाडी चालकले मनपरिरुपमा लैजादाको परिणाम यस अघि नै आईसकेको छ । महानगरको सम्पतिमा ब्यक्तिगत प्रयोजन बढीरहेको छ । प्राय ः कर्मचारीहरु अफिस समयमा नआउने, आएका पनि समयअघि नै विभिन्न बाहानामा बाहिरिने,अफिसमा…

    Read More
  • करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा

    काठमाडौँ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् । मूल्य अभिवृद्धि कर ९भ्याट० मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ । कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा…

    Read More
  • धर्मको नाममा महाराजको ठगी धन्दा

    मधुसूदन रायमाझी, काठमाडौंं । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ। विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको हो। धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु…

    Read More
  • सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ

    काठमाडौं,२९ असोज । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

    Read More
  • सिक्टा सिँचाइ छानविन प्रतिवेदन:कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

      काठमाडौँ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवदेन तयार पारिएको आजको नागरिक दैनिकमा खबर छ । मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुले आयोजनाको ठेक्का लगाउने काम गनेका थिए ।…

    Read More