| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • दैनिक स्कूल जान्छीन तर पढाउँनै पर्दैन कस्तो हाइसञ्चो

    फागुन ४, काठमाडौं । सीता घिमिरे काठमाडौं मख्खनस्थित तारिणी आधारभूत विद्यालयमा प्राथमिक तहकी शिक्षक हुन्। उनी दैनिक विद्यालय जान्छिन्। तर पढाउनुपर्दैन। उनको काम विद्यालय भवन कुर्नु जस्तै भएको छ। किनकि विद्यालयमा विद्यार्थी छैनन्। ‘विद्यार्थी भर्नाको बेला ११ जना थिए। अहिले आउन छोडे’, उनले भनिन्, ‘विद्यार्थी नआएपछि हाम्रो दिनचर्या स्कुल आउनेजानेमै बितिरहेको छ।’ स्कुुलमा दुई शिक्षक…

    Read More
  • गाउँ देखी सिंहदरबारसम्मा यस्तो छ एनजिओको जालो

    फागुन ४, काठमाडौं । मुलुकमा गैरसरकारी संस्था (एनजीओ) को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ । सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक सेवाभन्दा पनि नाफा कमाउने माध्यम बनाएका छन् । एनजीओको विकृति यति धेरै बढेको छ कि कैयौं एनजीओमा…

    Read More
  • अवैध गिरोहले गर्दा १७९ जना नेपाली अलपत्र, नेपाल ल्याउने तयारी

    फागुन ४, काठमाडौं । रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो । अलपत्र पर्नेमा अधिकांश महिला छन् । नेपाल पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल…

    Read More
  • डेढ वर्षीया छोरी काखमा ,‘दलित’ भन्दै घरनिकाला

    सल्यान / कुमाख गाउँपालिका ६, च्याउखोलाकी एलिसा बिकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन् । डेढ वर्षीया छोरी काखमा बोकेकी उनी अहिले बिचल्लीमा छिन् । घरबाट निकालिएपछि जिल्ला प्रहरीमा आएकी सल्यान, च्याउखोलाकी एलिसा बिक । तस्बिर स् बिप्लब महर्जनरकान्तिपुर २१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी थिइन् । ‘अहिले सासु९ससुरामात्र होइन, श्रीमानले समेत कुटेर घरबाट…

    Read More
  • चिनियाँ सर्वोच्च अदालतको आदेशमा मेलम्ची खानेपानी आयोजनाले डेढ अर्ब पाउने

    काठमाडौं / मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेका चिनियाँ कम्पनीबाट बैंक धरौटीबापतको एक अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ । चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । कम्पनीका तर्फबाट चाइना…

    Read More
  • दोस्रो माडी मेयर कप फुटवल फागुन ६ गतेबाट

    चितवन । फागुन ३ माडीमा यही फागुन ६ गतेबाट दोस्रो माडी मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कुल १४ वटा टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार १ सय ११ पाउनेछ । त्यस्तै उपविजेता टिमले ५१ हजार…

    Read More
  • मोबाइल म्यासेजले पत्ता लगायो सुनको पोल

      काठमाडौं / मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले ुसो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा…

    Read More
  • महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

      काठमाडौं /नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् ।  घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन्…

    Read More
  • चितवनमा नजीककै ब्यक्तिबाट डरलाग्दो बलात्कार 

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले आफ्नै भान्जीलाई बलात्कार गर्ने मामालाइ पक्राउ गरेको छ । रौतहट जिल्ला चपुर ७ बस्ने १५ वर्षीया आफ्नै भान्जीलाई रोजगारीमा लगाइदिने भन्दै चितवन भरतपुर महानगरपालिका १६ स्थित एक पोल्ट्री फर्ममा राखी बलात्कार गरेको आरोपमा बारा गढीमाई ४ बस्ने बर्ष २१ का रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको…

    Read More
  • अपराध/दुर्घटना

    सालको काठ सहित चितवनमा दुईजना पक्राउ ।

    चितवन,फागुन ३ । ठूलो परिमाणको सालको काठ सहित चितवनमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटी रहेका छन् । उनीहरुलाई इच्छाकामना गाँउपालिका ७ हरिपुर स्थित सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया (१ सय ४ क्यूफिट) सालको काठ सहित पक्राउ…

    Read More