| प्रवास | 
  •  पानीबारे के तपाईलाई यी २५ रोचक तथ्य थाहा छ ?

    १. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् । २. एक पिन्ट (५६८ मिलि) बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ । ३. मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ । ४. अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ । ५. मानिस खाना नखाई एक महिनासम्म बस्न…

    Read More
  • एसइई परीक्षा : देशभर शान्तिपूर्ण

    भक्तपुर, चैत ८ माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा अनिवार्य…

    Read More
  • नारायणगढ–मुग्लिन सडकखण्डको मिति फेरी थपियो

    बहुचर्चित एव आमप्रतिक्षित नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति फेरीपनि थप गरिएको छ । सरकारले नारायणगढ–मुग्लिन सडकखण्डको मिति फेरी तीन महिना थप गरेको हो । विभिन्न समयमा काम गर्न नपाएको बाहानाबाजी गर्दै निर्माण कम्पनीले कामको समय लम्ब्याउदै मिति थपको माग गर्दै आएका थिए । उनीहरुले करिब ३ बर्षसम्म अझैं मिति थपको माग गरेको भए पनि…

    Read More
  • प्रधानमन्त्री ओली अझैं शक्तिशाली बन्दै !

    ८ चैत । प्रधानमन्त्री केपी ओली थप शक्तिशाली बन्ने भएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याएका छन् । सरकारको कार्य्विभाजन नियमावली संशोधन गराउन ओलीले मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट सफलभएसँगैं महान्यायाधिवक्ताको कार्यालय र ७७ वटै जिल्लाका न्यााधिवक्ता कार्यालयको तालुकवाला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बनाएका छन् । यसअघि…

    Read More
  • अखिल (क्रान्तिकारी) बालकुमारी अध्यक्षमा पौडेल, विरेन्द्रमा दवाडीको नेतृत्व

    चितवन, ४ चैत । अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा रिदम पौडेल चयन भएका छन । आज(आइतबार) बसेको (क्रान्तिकारी) बालकुमारी कलेज, मूल इकाई कमिटिको बैठकले पौडललाई अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा सचिन भट्ट र आशिष सुवेदी, सचिवमा अनिल घिमिरे, सह–सचिवमा सन्दिप खराल र लक्ष्मी तिवारी, त्यस्तै कोषाध्यक्षमा बन्दना पौडेललाई चयन गरेको छ । यसैगरी,…

    Read More
  • सुन सफा गर्ने भन्दैं स्थानीयलाई ठगी गर्ने पाँच भारतीय नागरिक पक्राउ

    चितवन । पुर्वी चितवनको कालिका नगरपालिकामा सुन सफा गर्ने भन्दै स्थानीयलाई ठगी गरेको आरोपमा पाँच जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।पदमपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले महिलाका सुनका गरगहना सफा गरिदिने भनेर थाहैं नपाई गलाबाट निकाल्ने गरेको र सफा गर्दा तौंल घटाइदिने गरेको गुनासोका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ…

    Read More
  • उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ पुन : निर्विरोध

    काठमाडौं,३ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन‘पासाङ’ पुन स् निर्विरोध भएका छन्। आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन। सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्।…

    Read More
  • मर्करीजन्य फोहरले मानव जीवनमा गम्भीर असर पार्ने ।

    चितवन स् बढ्दो मर्करीजन्य फोहरले मानव जीवनमा ठुलो असर पार्ने गरेको तथ्य सार्वजनिक भएको छ । विश्व मुख दिवसको अवसरमा जनस्वास्थय तथा वातावरण प्रवद्र्धन केन्द्र,जिल्ला जनस्वास्थय कार्यालय भरतपुर तथा भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा शनिबार मर्करीजन्य फोहरले मानव जीवनमा पारिरहेको असर बारे जानकारी गराईएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०७० र ७१ मा मर्करीजन्य पदार्थको…

    Read More
  • तामाङ सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र

    चैत्र ३, भरतपुर । तामाङं सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्विरोध चयन भएका छन । शनिबार भरतपुरमा सम्पन्न समुहको दोश्रो अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा बबिलाल तामाङ, सचिवमा राजेश रुम्बा र कोषाध्यक्षमा नीरा तामाङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश तामाङ, अनुपा तामाङ, सञ्जय…

    Read More
  • एनसीसी बैंकमा सीआइबीको छापा, २ सय करोड घोटाला गरेको आशंकामा समातिए काँग्रेस नेता धिताल

    काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ । प्रहरीले घटना बारेका पूरा विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड सदस्यसहित ३० जना भन्दा बढीलाई पक्राउ गरिएको हो । सीआइबी…

    Read More