देशमा भ्रष्टाचारको संक्रमण फैलियो : पूर्वप्रधानमन्त्री डा. भट्टराई
गुल्मी, फागुन ६/ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संक्रमण फैलिएको बताएका छन् । गुल्मीको मुसिकोट नगरालिका–७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा भट्टराईले देशलाई गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर, धर्मको डर देखाएर सम्भव नहुने बताए । उनले विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने…
Read More