चितवनका स्थानिय तहमा अनियमितता र भ्रष्ट्रचार मौंलाउदै ।
सांकेतिक र्काटुन चितवनका स्थानिय तहमा ब्यापक मात्रमा अनियमितता र भ्रष्ट्रचार मौलाउदै जान थालेको देखिन्छ । बिगतबाटै बढेको…
Read Moreसांकेतिक र्काटुन चितवनका स्थानिय तहमा ब्यापक मात्रमा अनियमितता र भ्रष्ट्रचार मौलाउदै जान थालेको देखिन्छ । बिगतबाटै बढेको…
Read Moreलेफ्टिनेन्ट जनरल ही लेई चिनियाँ जनमुक्ति सेना (पिएलए) स्थापनाको ९२ औं वार्षिकोत्सव, अगस्त १ को अवसरमा ‘नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षा’ शीर्षकमा एक श्वेत पत्र जारी गर्दै चीनले आफ्नो सुरक्षा नीतिको व्याख्या गरेको छ । यो श्वेतपत्र यस अर्थमा पनि महत्वपूर्ण छ कि यसले चीनको प्रतिरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय समुदायको बुझाइलाई सुधार्न सहयोग गर्छ र चीनको…
Read Moreचितवन । भरतपुरको चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी प्रविन स्याङ्तानलाई बिनाकारण पक्राउ गरिएको भन्दै विद्यार्थीहरुले मंगलबार भरतपुरमा र¥यालीसहित सिएमसी अगाडी बृहत प्रर्दशन गरेका छन् । चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता स्याङ्तानलाई प्रहरीले बिना कारण पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । स्याङ्तान चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम बर्षमा पढ्दै गरेका छन् । चितवन मेडिकल कलेजको…
Read Moreबाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ। प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो। जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा…
Read Moreसरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट…
Read Moreबुटवल / स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन्। यस क्षेत्रका वागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानबाट उखु किनेको लामो समय भएको छ। तर त्यसबापतको भुक्तानी अझै दिएका छैनन््। उद्योगले उधारो उखुको भुक्तानी नदिएको मात्र होइन किसानका लागि सरकारले उपलब्ध गराएको अनुदान समेत बाँडेका छैनन्। सरकारी…
Read More(चितवन), (हेटौंडा) /डेंगु रोगका बिरामीको संख्या ह्वात्तै बढ्दा चितवनमा निस्शुल्क परीक्षण हुने किटको अभाव भएको छ । सरकारले डेंगुको परीक्षण निस्शुल्क गर्छ । सरकारी अस्पतालमा मात्रै निस्शुल्क परीक्षण हुने व्यवस्था छ । तर भरतपुरको सरकारी अस्पतालमा परीक्षण किट सकिएको छ । शुक्रबारदेखि अस्पतालमा डेंगु परीक्षण गर्न नसकेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट ९मेसु० डा। श्रीराम तिवारीले बताए । प्रयोगशाला परीक्षणबाट…
Read Moreकाठमाडौँ — पशुपति मन्दिरमा सर्लाही हरिपुरकी रिनादेवी साहले भाकल गरिन्, ‘भगवान हमरा न्याय दिय । हमर मनोकामना पूरा होयत त नरिवल चढायब ।’ यसरी न्यायको याचना गर्दै भाकल गरेको डेढ वर्ष भइसक्यो । तर उनको पुकार पूरा भएको छैन । त्यसैले उनी सर्लाही, महोत्तरी र रौतहटका आफूजस्तै मिटर ब्याजपीडित ५३ जनासँग फेरि काठमाडौं आइन् । माइतीघर मण्डलामा प्रदर्शनमा सामेल भइन् ।…
Read Moreमौसम परिवर्तनसँगसँगै डेंगु, चिकनगुनिया, मलेरिया तथा भाइरल ज्वरो को समस्या पनि बढ्दो रुपमा देखा परेको छ । अझ नेपालको सन्दर्भमा डेंगुले धेरैको ज्यान लिइसकेको छ र रोग फैलिंदोरुपमा देखापरिरहेको छ । डेंगु यस्तो रोग हो जुन लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । वुद्धको दाँजोमा डेंगु रोग बच्चाहरुमा तीव्ररुपमा सर्ने गर्दछ । डेंगुको समय जोर्नी तथा एकदमै…
Read Moreसुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए। नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके…
Read More