| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीविहीन हुने अवस्था

    काठमाडौँ । सरकारले कर्मचारी समायोजनका क्रममा सङ्घमा दरबन्दी धेरै राखेकाले दुर्गम स्थानका कतिपय स्थानीय तह कर्मचारीविहीन हुने अवस्थामा पुगेका छन् । सरकारले कर्माचारी समायोजन गर्दा गाउँ पालिकाका ७५ प्रतिशत कर्मचारी अन्यत्र गएको भनाइ स्थानीय तहका प्रतिनिधिको छ । समायोजनका क्रममा सङ्घ र प्रदेशमा धेरै दरबन्दी भएका कारण दुगर्म स्थानको स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सुगममा…

    Read More
  • अपराध/दुर्घटना

    राजधानीमैं श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार,अवस्था गम्भीर

    काठमाडौं । राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्ने अरु कोहि नभई आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय को विस्णु भुजेलले एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट ती…

    Read More
  • मुख्य समाचार

    रणनीतिक योजना भेट्टाउन सर्वोच्च अदालत असफल

    काठमाडौं। ६० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने सर्र्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजना असफल बन्दै गएको छ । हालसम्म तेस्रो रणनीतिक योजना पूरा भइसकेको छ । तर, मुद्दाको सफलतामा भने निराशाजनक अवस्था देखिएको छ । फैसला ढिलाइ हुनु भनेको न्यायमा विलम्ब हुनु हो । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह मानिन्छ । तर, आफैंले बनाएको पञ्चवर्षीय रणनीतिक…

    Read More
  • मुख्य समाचार

    उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

    सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ हाल…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीलाई मासिक बुझाउदै ठोरी नाकाबाट तस्करी

    चितवन । भारतीय सिमा जोडिएको पर्साको दक्षिण पश्चिम ठोरी छोटी भन्सारबाट दैनिक रुपमा ब्यापक मात्रमा तस्करी भईरहेको छ । सिमाक्षेत्रमा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयकै केही प्रहरीहरुको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीको मन जित्दै केयर एजुकेशन,तयारी कक्षा सुरु

    चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने लक्ष्य लिएको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर)ले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीको मन जित्दै आएको केयर एजुकेशनले सोमबार नारायणगढको लायन्सचोकस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध…

    Read More
  • अपराध/दुर्घटना

    ठोरी ठुटे खोलाको पुल सञ्चालनमा किन ढिलाई ?

    चितवन । भारतीय सिमा क्षेत्र नजिक पर्नेे पर्साको ठोरी स्थित ठुटे खोलाको पुल बनेको महिनौं बित्दा पनि अझैं सञ्चालनमा आउन सकेको छैन् । हुलाकी सडक आयोजनाले सात करोड रुपैयाँ खर्च गरि बनाएको उक्त पुल सञ्चालनमा आउन ढिलाई हुँदा स्थानियहरु अझै खोलामुनिबाट आफ्ना सवारी साधन चलाउन बाध्य छन् । उक्त क्षेत्र भई बिरगंज र नारायणगढ आउने…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीमा बढदो बिकृती, सुदखोर शैलीमा जनता लुटदैं ।

    जेठ १ । जनताको आर्थिक स्तर सुधार गर्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने बिश्वासका साथ अगाडी बढाईएका सहकारीहरुमा चरम बिकृती हावी भईरहेपनि तहगत सरकार र नियामक निकायहरु मुकर्दशक बसिरहेका छन् । सहकारी सस्थाँहरुमा बढेको बिकृतीले बचतकर्ता तथा क्रृणी रहेका आम सर्बसाधरण नागरिकहरु आर्थिक रुपमा प्रताडित बन्नुका साथै चरम शोषणको दुश्चक्रमा फसिरहेका छन् । जिल्लामा सञ्चालित अंधिकास…

    Read More
  • अपराध/दुर्घटना

    समाज परिवर्तनसँगै अपराधका प्रकृति फेरिए, ४१ प्रकारका अपराधमा उजुरी शून्य

    कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ…

    Read More
  • अपराध/दुर्घटना

    यौन बार्गेनिङ रोक्न प्रहरी अप्रेशन, दुई दिनमा २ सय ७६ जना पक्राउ

    जेष्ठ १, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको…

    Read More