| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    गौशालाको धर्मशाला कब्जा सरह, १० रोपनी जग्गाका जम्मा ५१ हजार भाडा

    काठमाडौं /गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला रु महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ । मन्दिरलाई अरू दान गर्छन् । हामी कहाँ मन्दिरको सम्पत्ति भाँती पु¥याएर खाइन्छ । गौशाला धर्मशाला यसको उदाहरण हो । यो…

    Read More
  •  सहकारी सञ्चालक फरार, २ हजार जनाभन्दा बढीको २४ करोड हिनामिना

    काठमाडौँ /बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् । साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम…

    Read More
  • चितवन सेरोफेरो

    अब चितवन मैं कलेजो प्रत्यारोपण हुने गर्न मिल्ने

    चितवन । अब चितवन मैं कलेजो प्रत्यारोपण हुने भएको छ । चितवनका दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएसँगै जिल्लामा कलेजो प्रत्यारोपण गर्न सम्भव हुने भएको हो । स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिको सचिवालयका अनुसार कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेहरुमा कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर…

    Read More
  • ३ दिन मेघ गर्जनसहितको वर्षा र हिमपातको सम्भावना : मौसमविद

    काठमाडौं,बैशाख ३१/राजधानी काठमाडौंसहित देशभरको अहिलेको मौसम सफा रहेपनि दिउँसो केहि स्थानमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देखि नै देशभरि आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि…

    Read More
  • अन्तर्वार्ता

    कुरा हत्या – हिंसाको होइन, क्रान्तिको हो – विप्लव

    केपी ओली नेतृत्वको बर्तमान सरकारले प्रतिबन्द लगाएको नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लब सँगको ताजा अन्र्तबार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध लगायो । यो प्रतिबन्धप्रति तपाईंको पार्टीको धारणा के हो ? हो, हामीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । देशको अर्बौं रुपैयाँ ठग्ने एनसेलमाथि कारबाही गरेपछि यो घोषित प्रतिबन्ध लगाइयो । तर यो बहाना मात्र हो । सारमा प्रतिबन्ध…

    Read More
  • मुख्य समाचार

    नेपालका सरकारी निकाय यस्ता पनि छन् : ३३ वर्षमा पनि पत्ता लाग्न सकेन गुठीको सम्पत्ति

    वैशाख ३१, काठमाडौं । गुठी संस्थान स्थापनाको ३३ वर्र्षको अवधिमा समेत देशभर रहेका गुठीहरूको संख्या, अवस्था र गुठीका सम्पत्तिको वास्तविक जानकारी थाहा हुन सकेको छैन । गुठी संस्थान ऐन, २०२१ मा राजगुठी तथा निजी गुठीको विवरण राख्नुपर्ने व्यवस्था छ । संस्थानसँग राजगुठीको तथ्यांक रहेको भए तापनि निजी गुठीहरूको अभिलेख संकलन तथा अभिलेखीकरण हुन सकेको छैन…

    Read More
  • प्रवास

    इन्डो-प्यासिफिक रणनीति बुझाउँन अमेरिकी अधिकारी नेपालमा सक्रिय

    वैशाख ३१, काठमाडौं । इन्डो प्यासिफिक कमान्ड र रणनीतिबारे थप प्रस्ट पार्न अमेरिकी अधिकारी नेपालमा सक्रिय भएका छन्। इन्डो प्यासिफिक रणनीतिबारे द्विविधा हुन थालेपछि अमेरिकी विदेश मन्त्रालयले विभिन्न स्तरका अधिकारीलाई नेपाल पठाएर जानकारी गराउन थालेको हो। अमेरिकाको इन्डो प्यासिफिक क्षेत्र, कमान्ड र रणनीतिबारे नेपालमा आमबुझाइ फरक छ। नेपालजस्तो भूराजनीतिक महत्व रहेको मुलुकमा यसबारे स्पष्ट हुनुपर्ने…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास जग्गा प्रकरणः मालपोतका कारण सरकारी सम्पत्ति फर्काउन ढिलाइ

    काठमाडौँ/तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ । ललितानिवासले चर्चेको जग्गाको साबिक र अहिले कायम भएका कित्ताको एकमुष्ठ विवरण मालपोत कार्यालयले उपलब्ध नगराउँदा भूमाफिया र व्यापारीले हडपेको सरकारी सम्पत्ति फिर्ता हुन विलम्ब भएको हो । भूमि व्यवस्था,…

    Read More
  • मुख्य समाचार

    बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी कटुवालको सरुवा

    काठमाडौं/बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो । स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआइजी…

    Read More
  • अपराध/दुर्घटना

    पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा नै गायब

    काठमाडौं/भनिन्छ पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन । वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको…

    Read More