जापानमाथि हमला भए तेस्रो विश्वयुद्ध लड्छौं, हामीमाथि आक्रमण भए जापान, सोनी टिभी हेरेर बसः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक अन्तरवार्तामा यदि कुनै बेला जापानमाथि हमला भए अमेरिकाले तेस्रो विश्वयुद्ध लड्ने तर अमेरिकामाथि हमला भएको स्थितीमा जापानले यस्तो गर्न नपर्ने बताएका छन् । ट्रम्पले यो कुरा फक्स बिजनेस न्यूजलाई दिएको अन्तरवार्तामा भनेका हुन् । राष्ट्रपति डोनल्ड ट्रम्प शुक्रबार जापानमा जी २० देशको समूहको बैठकमा समावेश हुनेछन् । उनी जापानी…
Read More