| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    कार्यालयमै मदिराले लठ्ठ गोर्खाका एसपी हटाइए

    २० असार, काठमाडौं । गोरखाका प्रहरी प्रमुख उपरीक्षक ९एसपी० भोला रावल हटाइएका छन् । कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई हटाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार रावलको ठाउँमा एसपी ओम अधिकारीलाई खटाइएको छ । अधिकारी हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत् छन् । मदिरामा लठ्ठ एसपी रावलले गण्डकी प्रदेश…

    Read More
  • अपराध/दुर्घटना

    लुटन सके लुट कान्छा : मुख्यमन्त्रीहरू आफूखुसी विदेश भ्रमणमा

    प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन् । कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन् । उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३…

    Read More
  • अपराध/दुर्घटना

    सिंहदरबारभित्रै एनजिओ, संसद सचिवालयको भवनमै कार्यालय

    जननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था ९एनजिओ० चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ । पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा…

    Read More
  • अपराध/दुर्घटना

    खुला स्थल बढी मात्रमा अतिक्रमणको सिकार

    एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो । “नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै प¥यो,” उनले भने, “हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता…

    Read More
  • अपराध/दुर्घटना

    गोरखा प्रहरी प्रमुख एसपीलाई कार्बाही हुने

    गोरखा/गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ । छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए । ‘गोरखाका एसपी तीन दिनसम्म…

    Read More
  • कला/साहित्य

    असारे विकास :‘सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेत नष्ट भएपछि पागलजस्तै भएँ’

    खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा ९पहिलो रोपाइँ० गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी…

    Read More
  • चितवन सेरोफेरो

    बिभागको निर्देशनलाई लत्याउदैं भरतपुर नापी कार्यालय  !

    चितवन भरतपुर ४ का गैरे परिवार पुर्जामा,नक्सामा, भएको आफ्नो जमिन छुटाईदिन माग गर्दै जिल्ला नापी कार्यालय भरतपुर धाउँन थालेको पनि बर्षौं भईसकेको छ । नापी कार्यालय भरतपुरले कहिले के त् कहिले के भन्दै उनीहरुलाई झुलाउन थालेको पनि ३ बर्ष भन्दा बढी भईसकेको छ । भरतपुर ४ लकुं निवासी ईन्द्रमाया गैरेको नाममा रहेको साविक नारायाणगढ ८(ख)कि.न.१५४८,…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी संरक्षणमा राजधानीमा भीआइपी जुवा अखडा, करोडको हारजितमा डनहरू

    काठमाडौं । जुवामा लत परेका धनाढ्यहरूलाई सेटिङमै जुवा खेलाइ एक वर्षमै सडकपतिबाट करोडपति बन्न सफल बनेका छन् छन् काभ्रेली समूहका रोशन लामा, सत्यमान लामा र काभ्रेलीको भाञ्जा भनेर चिनिने गोरखा लामा । पछिल्लो समय गुण्डागर्दीकै कारण प्रहरीको मोस्ट वान्टेडमा परेका दावा लामालाई समेत माथ खुवाउने गरी प्रहरीकै सेटिङमा गुण्डागर्दी र जुवा अखडा सञ्चालन गरी एक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा अझै रोकिएन अबैध मिटरब्याज र ढुकुटीको धन्दा ?

    चितवन । चितवनमा अबैध मिटरब्याज र ढुकुटीको अबैध धन्दा एकपछी अर्को रुपमा मौलाउदैं गएपनि सरोकारवाला सम्बन्धित निकाय प्रहरी प्रशासनले पेशेबर अबैध कारोबारीहरुलाई अहिलेसम्म कुनै कार्बाही गर्न सकेको छैन् । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुर महानगर क्षेत्र र पुर्बी चितवनको टाँडी, खोलेसिमल, पर्सा लगाएतका बजार क्षेत्रमा अबैध मिटरब्याज र अबैध ढुकुटी धन्दा खुलमाखुल्ला दिनप्रतिदिन…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको सक्रियता बढदैं : नयाँ एसपी आएसँगै अपराधीहरु धमाधम पक्राउ पर्दै

    चितवन । पछिल्लो समय जिल्लामा नयाँ एसपी आएसँगै चितवन प्रहरीको सक्रियता ह्वात्तै बढेको छ । प्रहरीले जिल्लामा शान्ती सुरक्षा बनाईराख्न बिशेष अभियान नै सञ्चालन गरेको छ । एसपी दान बहादुर मल्ल नेतृत्वको चितवन प्रहरीले एक महिनामा दर्जनौं अपराधिक घटनाका सयौं अभियुक्तहरुलाई पक्राउ गरी कानुनी कार्बाहीमा ल्याउन सफल भएको हो । ज्यानै मार्ने उद्देश्यले गत् महिनाको…

    Read More