बिहेमा डिजे बजाउने विषयमा झडप, एक जनाको ज्यान गयो
राजविराज/बिहेमा डिजे बजाउने विषयमा भएको विवादमा सप्तरीमा एक जनाको ज्यान गएको छ । सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान ज्यान गएको हो । रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तिले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते…
Read More




