Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    सुन तस्करी काण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

    काठमाडौं/पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ। पछिल्लो पटक साउन ३ गते बरामद ६०।७१६ किलो सुन प्रकरणमा नेपालतर्फका मुख्य व्यवस्थापक दाओजिन वाङ र चिनियाँ मूलका बेल्जियन नागरिक दावा…

    Read More
  • मुख्य पृष्ठ

    मौसम पूर्वानुमान:आज देशका पाँच प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

    काठमाडौं/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी…

    Read More
  • मुख्य पृष्ठ

    तीन करोडको : डिलले रास्वपामा खैलाबैला

    काठमाडौं/जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको डिल गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ढाकाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढस्थित नविन अटोमा एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) मोटरसाईकल सार्वजनिक

    चितवन/चितवन र नवलपरासीका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नविन अटो सेन्टरले एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। आज शोरुममा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यो मोेडलको मोटरसाइकलको औपचारिक रुपमा बिक्री शुभारम्भ गरेका हुन् । शुभारम्भ पछि बोल्दै श्रेष्ठले स्वदेशमै बनेको…

    Read More
  • चितवन सेरोफेरो

    स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सर बिरामीका कुरुवाको गुनासो–समयमै उपचार र औषधि पाइएन

    चितवन/स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा…

    Read More
  • चितवन सेरोफेरो

    दोश्रो इच्छाकामना महोत्सव आजदेखि सुरु !

    कुरिनटार/दोश्रो इच्छाकामना महोत्सव २०८० आजदेखि सुरु हुदैँ छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । महोत्सवको वागमती प्रदेश सभास सदस्य कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली नागरिकता बनाइदिने एक भारतीय रौतहटमा पक्राउ

    रौतहट/फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन् । फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ…

    Read More
  • नारायणगढ बजारका हजार बढी सटर खाली:राज्य र घरबेटीको कारण आम ब्यबसायी सडकमा आउने अवस्थामा ।

    चितवन/मुलुककै केन्द्रबिन्दु चितवनको घना एवं व्यस्त बजार नारायणगढमा ब्यबसाय गर्ने ब्यबसायीहरु दिनप्रतिदिन बिस्थापित हुँदै जान थालेका छन् । राज्य र घरबेटीको कारण यस बजार क्षेत्रमा रहेका पसलहरु बन्द हुँदैं जाने र सटरहरु धमाधम खाली हुँदै जान थालेका हुन् । ब्यबसायीहरुले लगानीको नाफा त् कता हो कता भाडा बुझाउने बराबरको समेत ब्यापार हुन छाडेपछी उनीहरु सटर…

    Read More
  • अपराध/दुर्घटना

    रुङगटा एकदिन जेल नबसी थुनामुक्त

    चितवन/के यस्तो पनि संभव छ ? जो ब्यक्ति आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भयो तर उ एकदिन जेल नबसी थुनामुक्त हुन सक्छ ? सक्दो रहेछ । ठुलाबडा र पैसावालहरुले चाहे भने गणतन्त्र हास कि जुनसुकै तन्त्र उनीहरु आफ्नो पैसा र पावरको बलमा कानुननलाई खल्तीमा राखी आफु अनुकुल चल्न सक्दो रहेछन् । हो त्यस्को…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर अस्पतालका बेथिती उस्तै, सुधार कहिले हुने ?

    चितवन/बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दिनप्रतिदिन बेथिती बढ्दै गएको छ । बिरामीहरुलाई उपचार भन्दा बढी शास्ती दिने प्रवृती बढदा यो अस्पताल बदनाम बन्दै जान थालेको छ ।यहाँ कार्यरत कार्यकारी देखि तल्लो तहको कर्मचारी समेत निजीको मतियार बन्दा अस्पताल बदनाम बन्दै गएको हो । अस्पतालले दिनसक्ने सेवाहरु पनि बिभिन्न बहानामा नदिने अनि बिरामीलाई निजीमा जान…

    Read More