Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित !

    काठमाडौं/बैंक तथा वित्तीय संस्थाका ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित छन्। हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने जिम्मा पाएको निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त प्राकृतिक निक्षेपकर्ताको १२ खर्ब ८८ अर्ब निक्षेप सुरक्षित राखेको हो। तर हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा करिब ५ करोड ११ लाख ७७ हजार हाराहारीमा निक्षेप…

    Read More
  • मुख्य पृष्ठ

    हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन !

    काठमाडौँ/हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ। आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्ने र समाधान गर्ने उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु…

    Read More
  • मुख्य पृष्ठ

    बढी प्रोटिन हुने बहुगुणी झुसे करेलाका यि अपत्यारिला फाइदाबारे जानिराखौ।

    चितवन/झुसे करेला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपायोगी हुन्छ । यसको तरकारीको सेवनले हाम्रो शरीरलाई अत्यन्तै फाइदा पुग्छ । चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ यसमा मासुको तुलनामा धेरै प्रोटिन हुन्छ अर्थात यो प्रोटिनको भण्डार हो । चट्टेलमा पाइन फाइटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको एन्टिअक्सिडेन्डले रगत सफा राखेर छाला सम्बन्धी रोग…

    Read More
  • डिजिटल बैङ्क खोल्न कानुन पुनरवलोकन गर्ने सरकारको तयारी

    काठमाडौं/सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो । अर्थमन्त्री डा.प्रकाश शरण महतको अध्यक्षतामा हालै सम्पन्न वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी आधार तयार गर्ने निर्णय गरेको हो । समितिले नेपाल राष्ट्र बैङ्क, बैङ्क…

    Read More
  • चितवन सेरोफेरो

    हंसको निबन्ध लेखन प्रतियोगिता सम्पन्न।

    चितवन/चितवनको नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२३ को अवसरमा जिल्ला स्तरीय अन्तर मा.वि.निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधवार नारायणगढमा सम्पन्न गरेको छ। “शिक्षाः विकासको मूल आधार” शिर्षकमा गरिएको प्रतियोगितामा चितवन जिल्लाका ३९ विद्यालयका ७४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाल आदर्श शिक्षा सदनकी उषा…

    Read More
  • चितवन सेरोफेरो

    लक्की मिडिया हाउसले वरिष्ठ पत्रकार ढकाललाई सम्मान गर्ने

    चितवन/मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले वरिष्ठ पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक ढकाललाई मिडियाले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ मा पत्रकारिता विधातर्फ सम्मानित गर्न लागिएको हो । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता…

    Read More
  • मुख्य पृष्ठ

    सुरु भयो पर्यटकीय सिजन !

    कास्कीको माछापुच्छ्रे गाउँपालिका ६, अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा यतिबेला विभिन्न मुलुकका पाहुना बसिरहेका छन् । रिसोर्टमा बसेका ती पाहुना योगा सिक्न आएका हुन् । उनीहरू हरेक दिन बिहानैदेखि योगामा व्यस्त हुन्छन् । रिसोर्टको खुला र घाँसे मैदानमा हिमालतिर फर्केर योग गर्छन् । केही समय गाउँ डुल्छन् । बचेखुचेको समय पोखरा र आसपासका ठाउँ र…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा लुकिरहेका छोटा राजनका सहयोगी पक्राउ।

    काठमाडौँ/सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका तथा ग्याङ्गस्टर छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले नेपाल–भारत सीमा नजिकैको चम्पावत जिल्लाबाट पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार हल्दवनीका ५० वर्षीय दीपक सिसोदियाले जे डे हत्याकाण्डमा सुटरलाई हतियार उपलब्ध गराएका थिए । उनलाई आजीवन…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका युवा पत्रकार राजेन्द्र सहित ४ जना वर्ष उत्कृष्ट सम्मानबाट सम्मानित।

    चितवन/पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको ग्रेट टिभीले तीज महोत्सव २०८० को अवसरमा विभिन्न क्षेत्रमा विषेश योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । हरितालिका तीजको दिन खैरहानीमा रहेको पर्सा बजारमा आयोजना भएको कार्यक्रममा टिभीले सो सम्मान प्रदान गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापा र प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्की ‘वर्ष उत्कृष्ट कुशल…

    Read More
  • चितवन सेरोफेरो

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का :प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले नारायणी नदी किनार गरेको वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाउन धेरै समय लागेको उल्लेख गर्नुभयो । प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९÷०८० मा महानगरपालिकामा ऋण…

    Read More