| प्रवास | 
  • Uncategorized

    अमेरिकन फौजी कीराको व्यवस्थापन (American Fall Army Worm) कसरी गर्ने ?

    मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने । डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा पासो बालीको रुपमा नेपियर…

    Read More
  • चितवन सेरोफेरो

    प्रहरी निरीक्षक नै घूससहित नियन्त्रणमा

    हेटौँडा/मकवानपुरको भीमफेदी प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले उनलाई भीमफेदी–६, स्थित सगरमाथा होटलबाट स्थानीय ठेकेदार दुर्गा लामाबाट १२ हजार घूस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । त्यस्तै प्रहरी निरीक्षक राय टिप्पर चालकहरुबाट असुली, जुवाखालबाट असुलीलगातयका विभिन्न लेनदेनको मामिलामा…

    Read More
  • मुख्य समाचार

    जीवनको ध्येय ?

    सारमा जीवनको भावासय नवुझनेहरुको भीडमा हराउँदा जीवनप्रति नै वितृष्णा जागेर आँउदो रहेछ । जीवनको गहिराई र यसको पृष्ठभुमिमा अन्तरंग केलाउँदा यसको उपदेयताले जीवनका कर्ममा कतै पनि मेल नखाँदा घृणाले तिल्विलाउँछ । यहि पेरिफेरिमा जीवनका पलहरुले थकित मुद्धामा व्यतित गरिरहदाँ अन्तरआत्मामा सन्तोषका सास फेर्ने विषय नै प्राप्त भएन । सोच अनुरुप जीवनका परिभाषालाई परिभाषित गरेता पनि…

    Read More
  • मुख्य समाचार

    बलात्कार मुद्दाको पहिलो प्रमाण पीडित

    काठमाडौँ, असार ६ गते/पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । जबर्जस्ती करणीसम्बन्धी एक मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । बैतडीमा भएको बलात्कारसम्बन्धी मुद्दामा अदालतले प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीलाई जनही ११ वर्ष ६ महिना कैद हुने गरी…

    Read More
  • मुख्य समाचार

    सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

    काठमाडौँ, असार ६ गते । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन…

    Read More
  • मुख्य समाचार

    लकडाउन गर्ने अधिकार अब प्रदेशलाई

    प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो । सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन…

    Read More
  • मुख्य समाचार

    सीमा नाकामा सशस्त्र प्रहरीको स्थायी बीओपी धमाधम थपिँदै

    काठमाडौं/सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढेको बताएको छ । सीमा सुरक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको संख्या ५ सय स्थानमा स्थापना गर्ने सरकारको लक्ष्य रहेकामा तत्कालका लागि २ सय २१ पर्याउने गरी काम सुरु गरिएको गृह…

    Read More
  • मुख्य समाचार

    नेकपामा एमसीसी विवादः दुई अध्यक्षमै छैन एकता

    काठमाडौं/एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल…

    Read More
  • मुख्य समाचार

    प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि

    सिन्धुलीमाढी/सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो । क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित सेवन गर्न आयुर्वेद औषधि अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, पाचक र तुलसी चिया वितरण गरिएको वैद्य निरीक्षक दीपक…

    Read More
  • मुख्य समाचार

    नुनदेखि सुनसम्मका खानी उत्खनन गरिने

    काठमाडौं/मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुधबार सूचना आह्वान गरिएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मुलुकको विभिन्न दस ठाउँमा रहेको…

    Read More