Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • उपरदाड्डगढी प्रति राज्य संयन्त्र किन उदासिन् ?

    नेपालको तेस्रो पर्यटकिय गन्तब्य चितवनको पहाडी गा.वि.स. शक्तिखोर (हालःकालिका नगरपालिका) मा पर्ने ऐतिहासिक महत्व बोकेको उपरदाड्डगढी नजिकै फेदीको कोलार चुनखानी उत्खननको कारण दिनदिनै धरापमा पर्दै गईरहेको छ । चितवनको पुरानो सदरमुकामको नामले परिचित सामारिक महत्वको ऐतिहासिक एवं धार्मिक स्थल उपरदाड्डगढी दिन दिनै भासिने खतरा बढिरहेको भएपनि राज्यका सम्बन्धित सरोकारवाला निकाय र राजनितिक दलहरुको चरम उदासिनताको…

    Read More
  • सक्कली सुन देखाउदै नक्कली कारोबार गर्ने प्रहरी खोरमा

    चितवन । सक्कली सुनको सिक्का देखाई सर्बसाधरण व्यक्तिहरुलाई सस्तोमा सक्कली सुन दिने भनी प्रलोभनमा पारी ठगी गर्ने व्यक्तिहरु प्रहरीको खोरमा पुगेका छन् । गत् पौंष २० गते देखी नारायणगढ स्थित लायन्सचोकमा रहेको  रेवा होटलमा वस्दै आएका उद्धव पौडेल र लम्जुङ्ग भरते होटल पोखरा बसपार्कमा १ महिना अघि देखि बस्दै आएका विरबहादुर तामाङले आफुहरुसँग सुनको पार्टी…

    Read More
  • तातोपानीमा मह र कागती मिसाएर खाँउ फाइदै–फाइदा

    १. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ । २. तौल घटाउन उपयोगी मह, कागती…

    Read More
  • निजी गाडी सडकमै तेर्साउनेलाई सधैंभरी मस्ती

    चितवन । अघिल्लो बर्षको बैशाख १२ गते गएको महाबिध्वंसकारी भुकम्पले धेरैको उठिबास लगायो । गोर्खाको वारपार्क लाई केन्द्र बिन्दु बनाएर आएको भुकम्पले झन्डै ८ हजारले आफ्नु ज्यान गुमाए । केवल बाचेका केहीको हालत डरलाग्दो रह्यो । धेरैले सरकारी संयन्त्रको पनि मुख ताके तर, दुर्भाग्य राज्य अन्धो भैरहदा भुकम्प पीडितको हरिबिजोग नै भयो । सरकारले नहेरेपछी…

    Read More
  • अबैध वायोसिडको धानको विऊ नष्ट,मकैको विऊ बजारमा सम्बन्धित निकाय किन बस्छन तमासे मात्र ?

    गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततः राज्यले नष्ट गरेको छ । कार्तिको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले उक्त अबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा…

    Read More
  • खोकी लाग्दा नखानुहोस् यी खानेकुरा

    एजेन्सी÷गर्मी वा जाडो दुबै मौसममा खोकी लाग्ने गर्छ । खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ । खोकी लागेको केही दिनमा निको नभए चिकित्सकलाई भेट्नुपर्छ । सामान्यतया खोकी लाग्दा यी खानेकुरा खानु हुदैन ः कफी तथा चियाः खोकी लाग्दा कफी र दुधको चिया खानु…

    Read More
  • लाखौं चप्काउदैं गए ट्राफिक प्रमुख भेटवाल

    चितवन/चितवनका ट्राफिक प्रमुख रहेका राजन भेटवालले लाखौं रुपयाँ चप्काएर शरुवा भई गएका छन् । नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै भेटवालल ई–रिक्सा लगाएतका व्यवसायीहरुबाट लाखौं रकम उठाउन सफल भएका हुन् । ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले समेत बताएका छन् ।…

    Read More
  • बहुउपयोगी बेसारका फाईदाहरु

    हामीसबैको    भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले बहुउपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी…

    Read More
  • मह खानुहोस ः २१ फाइदा पाउनुहुनेछ

    ऐजेन्सी÷महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन , जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । – महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन । – खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर…

    Read More
  • भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमको अहम भूमिका हुने

    भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमहरुको अहम भूमिका रहने शुक्रबार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बताएका छन् ।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा  बोल्ने अधिकांश वक्ताहरुले  यस्तो धारणा राखेका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सप्तगण्डकी बहुमुखी क्याम्पस समाजशास्त्र तथा आमसञ्चार विभागको आयोजनामा भरतपुरस्थित होटल ग्लोबलमा सञ्चालित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन…

    Read More