| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मह खानुहोस ः २१ फाइदा पाउनुहुनेछ

    ऐजेन्सी÷महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन , जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । – महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन । – खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर…

    Read More
  • भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमको अहम भूमिका हुने

    भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमहरुको अहम भूमिका रहने शुक्रबार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बताएका छन् ।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा  बोल्ने अधिकांश वक्ताहरुले  यस्तो धारणा राखेका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सप्तगण्डकी बहुमुखी क्याम्पस समाजशास्त्र तथा आमसञ्चार विभागको आयोजनामा भरतपुरस्थित होटल ग्लोबलमा सञ्चालित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन…

    Read More
  • अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड

    चितवन÷जिल्लामा अनुगमनलाई प्रभावकारी ढड्डले अघि बढाउनुपर्नेमा चितवनका पत्रकारहरुले जोड दिएका छन् ।  गत् बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  पत्रकारहरुले अनुगमनलाई फितलो हुन नदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट संग आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारीका रुपमा चितवन आएका नारायणप्रसाद भट्टलाई पत्रकारहरुले सो आग्रह गरेका हुन् । पत्रकार प्रवीण…

    Read More
  • चितवनका निजी अस्पतालहरुमा उपचार लापरवाही बढदा सेवाग्राही मर्कामा

    चितवन÷चितवनका अस्पतालहरुमा उपचार लापरवाही बढदै जान थालेको छ । यहाँका केही अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरहिन एवं अविस्वसनीय सेवाका कारण उपचार लापरवाही बढदै जान थालेको हो । चितवनको भरतपुरमा अवस्थीत अस्पतालहरुमा एकपछि अर्को कम्जोरी र लापरवाही बढदै जान थालेपछि सेवाग्राही सर्बसाधारण मर्कामा पर्दै जान थालेका छन । मेडिकल सिटीको रुपमा स्थापित हुन खोजेको यस क्षेत्रको सकारात्मक…

    Read More
  • रुघा निको पार्ने घरेलु उपाय

    एजेन्सी÷संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने बढी सम्भावना हुन्छ…

    Read More
  • चितवन प्रहरीको सक्रियता बढदै ? तस्करीका नाईके गुप्ता माथी खै त् कारबाही?

    चितवन÷ एसपी दीपक थापा चितवन प्रहरी प्रमुख भई चितवन आए सगँै चोरीको गाडी र मोटरसाइकलको कारोबार गर्ने गिरोह धमाधम प्रहरी द्वारा पक्राउ पर्न थालेका छन् । चितवन, नवलपरासी र हेटौंडालगाएतका क्षेत्रमा अत्याधिक मात्रमा मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले सक्रियता देखाउँदा चोरीकै कारोबार गर्ने गिरोहसम्म प्रहरी पुग्न सफल भएको हो । चोरीका सवारी साधनहरु माथि विशेष…

    Read More
  • जाडोमा स्वस्थ रहने ११ उपाय

    शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।…

    Read More
  • राज्य निरीह, मर्कामा रिक्सा मजदुर

    –    सरोज उपरकोटी राम बहादुर विश्वकर्माले विधुतीय रिक्सा किनेको ५ महिना भयो । उनले भरतपुर नगर क्षेत्रमा सो रिक्सा चलाउँछन् । रनपा–१६, पिठूवा घर भएका उनी विदेशमा बिरामी भई ४ महिना मै घर फर्किएर ऋण लिई रिक्सा चलाउन पुगे । ४ लाखको लगानी गरेर स्वदेशमा नै केहि गर्छु भनेका उनी अहिले विधुतीय रिक्साको नाममा दिनदिनै…

    Read More
  • चितवन स्वरोजगारमा पुनः शुक्रको अध्यक्षता

    पुस, भरतपुर । चितवन स्वरोजगार निर्माण संघको दोस्रो अधिवेशनले पुनः शुक्र बहादुर मिजारलाई आगामी तीन वर्षका लागि अध्यक्षको रुपमा चयन गरको छ । आज हाकिमचोकको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको तेस्रो बार्षिक साधरण सभा तथा दोस्रो अधिवेशनले मिजारलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो । एघार सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुग्रिम महात्तो, सचिवमा निर्मलराज न्यौपाने र कोषध्यक्षमा…

    Read More
  • कान्तिपुर मजदुर संघमा भुषाल

    चितवन । कान्तिपुर पब्लिकेशन्स कर्मचारी मजदुर संघ क्षेत्रीय कार्यालय भरतपुरको दोश्रो अधिबेशनबाट सर्बसम्मत अध्यक्षमा पुन यमकान्त भुषाल चयन भएका छन् । विहिवार भएको अधिबेशनबाट ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जस अनुसार सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा प्रेमप्रकाश अधिकारी, सह सचिवमा आशिष तिवारी छन् । अध्यक्ष भुषालका अनुसार सदस्यहरुमा बिरेन्द्र श्रेष्ठ, बसन्त भूमि, उद्धव खरेल,…

    Read More