Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेपाल बिधार्थी संघ चितवनको ध्यानाकर्षण ।

    चितवन , २९ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ चितवनले यातायातका सवारीसाधनमा विद्यार्र्थी छुट नदिएको भन्दै चितवन प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार नेविसंघ केन्द्रीय सदस्य सरोज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक सवारी साधनले बिद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको हो । सार्वजनिक…

    Read More
  • औषधि प्रयोग गर्दा ध्यान पर्ने कुराहरू

      काठमाडौं /सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ स् ( सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र…

    Read More
  • मानव तस्करीको केन्द्र बन्दै नेपाल

      काठमाडौं/मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरुले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनका उनीहरुले सेटिङ…

    Read More
  • अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

      काठमाडौं/ तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन रु अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन ९कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु० पो गरेको छ कि रु त्यसो हो भने, सचेत हुनुहोस है । किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न…

    Read More
  • सिक्टा अनियमितताः कार्कीले बुझाए एक करोड १० लाख धरौटी

      काठमाडौँ – सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा…

    Read More
  • बालबालिकाहरुलाई पुनः वाक्कदिक्क हुन दिऊँ

      न्यू योर्क टाइम्स/पामेला पल/ “म बोर (वाक्कदिक्क) भएँ ।” पदावली सुन्दा सानो लाग्छ तर यो सानो वाक्याशंले अभिभावकहरुको मनमा एक्कै पटक भय, क्रोध र पछुतोको भावना उत्पन्न गराउन सक्छ । वरिपरि कोही बच्चा बोर महसुस गरिरहेको छ भने, त्यसको दोष तिनको अभिभावकमाथि पर्छ । तिनले हसाउँन, खेलाउन अथवा केही कुरामा व्यस्त राख्न नसक्दा तिन…

    Read More
  • सेनामा डेढ अर्बको चलखेल

      काठमाडौँ – नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार…

    Read More
  • भरतपुरको मौलाकालिका अस्पतालमा एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा

    चितवन २७ माघ । चितवनको भरतपुरस्थित मौलाकालिका अस्पतालले एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । ५१ शैय्याको उक्त अस्पतालले श्री पञ्चमीको अवसर पारी आज आईतबारबाट ५ शैय्याको एनआईसीयू र ३ शैय्याको पीआईसीयू सेवा सुरु गरेको हो । ती सेवा सञ्चालनका लागि बालरोग विशेषज्ञहरु डा विश्वबन्धु बगाले, डा ओमकृष्ण पाठक, डा योगराज शर्माको टिम रहेको…

    Read More
  • चितवनको सौराहामा फुड फेष्टिबल हुँदै , तयारी पूरा ।

    चितवन । प्रणय दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा सौराहामा हुने १३ औं सौराहा फुड फेष्टिवलको तयारी पुरा भएको छ । यहीँ माघ २८ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने खाना महोत्सव ९फुड फेष्टिवल० को तयारी सकिएको आयोजक रेष्टुरेन्ट एण्ड वार एसोसियन नेपाल ९रेवान० सौराहाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवको पुर्व अर्थमन्त्री…

    Read More
  • उपचारमा लापरबाही गरी ज्यान नै लिने मनकामना अस्पतालको काइदा : पाँच लाखमा घट्ना सामसुम

     चितवन, माघ २७। बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने बर्ष ४४ को कृष्ण भुषालले उपचारका क्रममा आफ्नु ज्यान गुमाए । उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड गरे । तोडफोडबाट अस्पतालले झन्डै एक…

    Read More