Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्त प्रकाश ‘सुर्दशन’ सहित आठ जना पक्राउ

      काठमाडौं/प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश ओली सुर्दशनसहित आठ जना पक्राउ परेका छन् । प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेबाट उनीहरुलाई पक्राउ गरेको हो । नेता ओलीसँगै पक्राउ पर्नेमा शंकर अधिकारी, ललित लामा, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का,विजय श्रेष्ठ, सन्जीव कार्की र वेद घिमिरे रहेको प्रहरी जानकारी दिएको…

    Read More
  • खेलकुद

    तेस्रो वातावरण मैत्री खुल्ला राइनो कप भलिबलको उपाधी  होटेल न्यु जंकाभेटको पोल्टामा

    होली पर्वको अवसर पारेर पश्चिम चितवनको चम्पानगरमा हिमाल युवा क्लब भरतपुर १३ चम्पानगरको आयोजनामा ‘तेस्रो वातावरण मैत्री खुल्ला राइनो कप भलिबल प्रतियोगिता’को उपाधी न्यु होटल जम्काभेटले कब्जा गरेको छ। आज भएको फाइनल खेलमा न्यु होटल जम्काभेटले काली बहादुर गणलाई पराजित गरेको हो।   समापन कार्यक्रममा प्रमुख अथितिको आतिथ्य ग्रहण गर्नुभएको भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले…

    Read More
  • अपराध/दुर्घटना

    पाँचौँ भरतपुर महोत्सव : स्टल व्यापारीमाथि हातपात

    भरतपुर । जारी भरतपुर महोत्सवको चौँथो दिन बुधबार महोत्सवका स्टल व्यापारीहरुले आफूहरुमाथि आयोजकबाट हातपात भएको आरोप लगाएका छन् । लगातार तीन दिनसम्म पनि बोहनी नभएपछि स्टल व्यापारीहरुले आफ्ना लिखित मागहरु राख्न महोत्सव सचिवालय जाँदा हातपात भएको उनीहरुको आरोप छ । हातपातपछि दुई पक्षबीच भएको छलफलका क्रममा आयोजक युवा संघ, भरतपुरका अध्यक्ष असीम भट्टराईले घटना निन्दनीय…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सवमा आयोजक र व्यापारी विवाद बढ्दै

    भरतपुर । युवा समाज भरतपुरले आयोजना गरेको पाँचौँ भरतपुर महोत्सवमा आयोजक र व्यापारीबीच विवाद बढ्दै गएको छ । चैत ३ गतेदेखि १३ गतेसम्मका लागि जारी महोत्सवमा व्यापार नै नभएपछि व्यापारीले आफूहरु घर फर्किन पाउनुपर्ने भन्दै व्यावसायिक स्टल नै बन्द गरेर बसेका छन् । चौँथोे दिनसम्म पनि व्यापार शून्य भएपछि भाडा तिर्न नसक्ने भन्दै आफूहरु महोत्सवमा…

    Read More
  • मुख्य समाचार

    एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौं/चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् ९एसईई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् । मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने…

    Read More
  • मुख्य समाचार

    लगानी सम्मेलनका लागि यी तीन आकर्षक परियोजना प्रस्ताव

    काठमाडौँ/आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ । लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण ९सेज० को प्रस्ताव तयार गरेको हो ।  देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटारको जग्गा प्रकरण : हडपिएका २८४ रोपनी जग्गा सरकारको नाममा ल्याइने

    काठमाडौं । पहुँचवाला व्यक्तिले विभिन्न बहानामा हडप्दै आएको ३७ अर्ब रुपैयाँबराबरको २८४ रोपनी जग्गा सरकारले आफ्नो नाममा ल्याउने भएको छ । झन्डै ३० वर्षअघि २०४७ सालदेखि हडपिएको राजधानीको व्यस्त र भीभीआईपी बसोबास गर्ने क्षेत्रका रूपमा परिचित बालुवाटार क्षेत्रको सो जग्गा सरकारको नाममा ल्याउन लागिएको हो । गत २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले व्यक्ति विशेषले हडपेको…

    Read More
  • प्रवास

    अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

      काठमाडौं/नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी(एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी…

    Read More
  • मुख्य समाचार

    पृथ्वीको वायुमण्डलमा विशाल उल्का विस्फोट

    पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको बैज्ञानिकहरुले बताएका छन् । उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो भएको नासाले जनाएको छ। तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन।…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा थ्रेट बढ्यो, जथाभावी कार्यक्रममा नजानू : गृह मन्त्रालय

      काठमाडौं/नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।…

    Read More