यस बर्षको एसईई आजबाट सुरुः पौने पाँच लाख परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ – यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षा देशैभरी सुरु हुँदैछ । (आज)आइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था…
Read More




