मार्क्स जयन्तीको उपलक्ष्यमा ‘इको–मार्क्सिज्म’बारे बहस
कहिलेकाहीँ मार्क्स र मार्क्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पुर्याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली समाजवादी मिचेल लोवीका अनुसार मार्क्सवादीहरूले सरल विकासक्रम ९लिनिएर प्रोगे्रस०को विचारधारा र आधुनिक औद्योगिक सभ्यताको प्राविधिक र आर्थिक आयामको सन्दर्भमा गम्भीर पुनर्विचार गर्नुपर्छ । मार्क्सवादी वामहरूमध्ये पनि लोवीको यो सोचाइसँग सहमत हुनेहरू नभएका होइनन् ।…
Read More

