Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर

    काठमाडौँ/नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ । सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो । कालीको मुहान लिम्पियाधुरादेखि लिपुलेकसम्म भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अब नेपालको नक्सा प्रयोग भएका हरेक सरकारी दस्ताबेजमा छाप पनि परिवर्तन…

    Read More
  • मुख्य समाचार

    वैदेशिक रोजगारी २५ प्रतिशत गुम्ने

    काठमाडौं/कोरोना भाइरस महाव्याधि (कोभिड १९) ले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ । संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ । भिसाको समयावधि समाप्त भएका र रोजगारी…

    Read More
  • मुख्य समाचार

    शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै : २ र ३ दिन भारी बर्षाको सम्भावना !

    काठमाडौँ /बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी…

    Read More
  • मुख्य समाचार

    स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि घरबेटीले दुर्व्यवहार गरे कडा कारबाही

    काठमाण्डौं /गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुर्व्यवहारहुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन…

    Read More
  • मुख्य समाचार

    स्थानिय कालो जातको सुँगुर पाल्दै वडासदस्य सुरवहादुर

    व्यास–५, मानुङ्ग/व्यानपा वडा नं ५ निवासी सुरवहादुर थापाले स्थानिय जातको कालो सुँगुर पालेर जीविका पार्जन गर्दे आएका छन् । विगत देखि नै स्थानिय सुँगुर पालेको सुरवहादुरले करिव ७ लाख लगानी गरेर व्यवसाय शुरु गरेका हुन् । स्थानिय कालो जातको सुँगुरको छुट्टै महत्व रहेको छ थापाले भने । यसको विक्रीका लागी कुनै समस्या छैन । १४…

    Read More
  • मुख्य समाचार

    पर्यटन प्रवर्धनका लागी कुलुङ्गमा पदमार्ग निर्माण

    व्यास–१४, कुलुङ्ग/तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १४ मा रहेको कुलुङ्गमा पर्यटन प्रवर्धन गर्ने उद्येश्य स्वरुप पदमार्ग निर्माण गरिएको छ । जिल्लाको चर्चित होम स्टे रहेको कुलुङ्गमा थप पर्यटनको प्रवर्धन गर्नका लागी पदमार्ग निर्माण गरिएको हो । व्यास नगरपालिका वडा नं १४ को चालु आर्थिक वर्ष ०७६।०७७ को ३ लाख वजेट वाट पदमार्ग निर्माण गरिएको…

    Read More
  • मुख्य समाचार

    अपि-नाम्पा संरक्षित क्षेत्रमा खटिन तयार छौं:सेना

    काठमाडौँ/नेपाली सेनाले भारतीय पक्षबाट अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागसमेत समेटिएको ‘अपि–नाम्पा संरक्षित क्षेत्र’ मा तैनाथ हुने गरी आन्तरिक तयारी थालेको छ । दार्चुलास्थित नेपाली भूमिमा सडक खनेपछि सेनाले अपि–नाम्पा सुरक्षार्थ खटिने गरी गृहकार्य थालेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सरकारले आदेश दिए आफूहरू त्यस क्षेत्रमा परिचालन हुन तयार रहेको…

    Read More
  • मुख्य समाचार

    अब सीमामा भारतकै सरह सशस्त्रको बीओपी

    हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पुर्याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन दुवैतर्फ स्थायी बीओपीको संख्या बढाउने गरी तयारी गरिएको र सोही अनुसार खाका तयार…

    Read More
  • मुख्य समाचार

    एम्बेलुन्स चालक र स्वास्थ्यकर्मीले कतै पाउँदैनन् बास, पानीसमेत दिन मान्दैनन्

    भोजपुर/वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो। गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई एम्बुलेन्समार्फत विराटनगरको कोरोना विशेष अस्पताल लगियो। अहिले ती युवा निको भइसकेका छन्। तर, संक्रमित ती युवकलाई पुर्‍याउने एम्बुलेन्स चालकलाई भने अमानवीय व्यवहारको शिकार हुनुपरेको छ। कोरोना बिरामी बोकेको भन्दै स्थानीयवासीबाटै ‘छि छि…

    Read More
  • मुख्य समाचार

    कोरोना विपत्ति : प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

    अन्ततः विश्वको शक्तिशाली मुलुकहरु समेत समयको यो चक्र सँगै कमजोर सावित भएर हार स्वीकार्न विवश वनेका छन् । अहंमताको कुनै पनि परिधि हुदैन रहेछ, स्थान र भुगोल अनुसार अहंमताको आयामहरु देख्न सकिन्छ । भौगोलिक वनावट र प्राकृतिक उपमा विचको अहंमता अन्तत मानव जातिको लागी मात्र नभै अन्य सजिव वस्तुका लागी समेत प्रतित्पादक वनिदिदोरहेछ । मानव…

    Read More