भरतपुरमा वडाध्यक्षको न्याय : ९५ बर्षिय दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइयो !
चितवन/ चितवन भरतपुर महानगरपालिकाका वडाध्यक्षहरुको चर्तिकला र कर्तुत एकपछी अर्को सञ्चार माध्यममा पर्दाफास भईरहेको छ । केही दिन अघि मात्र १८ नं.का अध्यक्ष दिपक लामाको नेतृत्वमा बालिका बलात्कार प्रयास जस्तो गम्भिर फौंजदारी मुद्धालाई आफै न्यायधिश बनि स्थानीय स्तरमा केश डिसमिस गराएका थिए । त्यस्तै अर्का वडाध्यक्षको कार्यले यतिखेर भरतपुर महानगरकै राष्ट्रिय स्तरमा बेइज्त बनाएको छ…
Read More




