Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    नेता अनिल शर्मा विरही अस्पतालबाटै पुन; गिरफ्तार !

    चितवन/ओली सरकारले प्रतिबंध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । उनलाई भरतपुर अस्पतालमा उपचाररत रहेको अवस्थामा प्रहरीले आज (शनिबार)अपरान्ह गिरफ्तार गरेको हो । उनलाई भरतपुर अस्पतालले आषाढ ३ गतेको पत्र थमाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बिरहिलाई किन के मुद्धामा पक्रिएको भन्ने प्रहरीलाई पनि…

    Read More
  • चितवन सेरोफेरो

    अन्य स्कुलका विद्यार्थीलाई समेत निःशुल्क अनलाइन कक्षा पढाउँदै लिटल फ्लावर स्कुल

    भदौ १९ चितवन/चितवनको उत्कृष्ट मानिएको लिटलफ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ । स्कुलका प्रिन्सिपल फादर रोवीले…

    Read More
  • चितवन सेरोफेरो

    हंस बहुउद्देश्यीय सहकारीद्धारा बेबारिसे व्यवस्थापन केन्द्रलाई खाद्यान्न सहयोग

    चितवन/भरतपुर महानगर पालिका वडा नं १ नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउदेश्यीय सहकारी संस्था लि।ले आज शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग गरेको छ । संस्थाले कोभिड १९ द्वारा सिर्जित लक डाउनको कारण नारायणगढ तथा आसपासका क्षेत्रमा दैनिक खाना खान नपाएका भोका व्यक्तिहरुलाई नारायणी नदी किनारमा खाना खुवाउदै आएको संस्था वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्रलाई…

    Read More
  • मुख्य समाचार

    कोरोना कहर : कैदीबन्दीलाई माफी दिने तयारी

    काठमाडौं /सरकारले विभिन्न शीर्षकमा कैद सजाय पाएर कारगारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई कैदको प्रकृति हेरेर सजाय माफी गर्ने गरी तयारी थालेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण कैदीबन्दी प्रभावित हुन थालेपछि सरकारले कैदको प्रकृति हेरेर माफी दिने गरी छलफल सुरु गरेको हो । त्यसका लागि कानुन संसोधन गर्नुपर्ने विषयतर्फ छलफल सुरु भएको छ…

    Read More
  • मुख्य समाचार

    ‘एम्बुस’ जस्ता सडक, मर्मतमा छैन चासो

    यतिबेला रोल्पाका अधिकांश सडक एम्बुस जस्ता बनेका छन्। हिँउदमा समेत सहज नहुने यी सडक वर्षात्को मौसममा झनै विकराल बनेका हुन्। जिल्लाका ग्रामीण सडकसँगै मुख्य सडकसमेत अस्तव्यस्त बने पनि मर्मततर्फ सरोकारवालाको चासो पुग्न सकेको देखिँदैन। विकास भनेको सडक हो भन्ने एक मात्र मान्यता बोकेका यहाँका विभिन्न सरकारी निकाय सडकको स्तरोन्नतितर्फ भने मौन जस्तै छन्। दाङको भालुवाङदेखि…

    Read More
  • अपराध/दुर्घटना

    बागलुङमा बाढीको बितण्डा : ४ दर्जन बढी घर बगाउँदा ८ जनाको मृत्यु, ३६ बेपत्ता

    बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा ४ दर्जन बढी घर बगाउँदा ८ जनाको मृत्यु हुनुको साथै ३६ जना भन्दा बढी स्थानियहरु बेपत्ता भएका छन् । बाढीले बगाएका ८ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिए । बाढी आउँदा कम्तिमा…

    Read More
  • मुख्य समाचार

    युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

    पोखरा १७ भदौ/युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको भएतपानि योपटक कोरोना…

    Read More
  • मुख्य समाचार

    कोरोनाले ब्यापार चौपट भएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

    गिता राना मगर, पोखरा/ कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायीहरुले बंगुरपालन थालेका छन । ‘युवा व्यवशायीहरु वीच साथ, सहयोग र सहकार्यका लागी’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको युथ कम्युनिटी क्लव (थ्अअ ल्भउब)ि कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी पोखरामा बंगुरपालन…

    Read More
  • मुख्य समाचार

    श्रृंगार सामाग्री विक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

    जीवन सुवेदी/पोखरा/ सोह श्राद्ध अर्थात पितृ पक्ष शुभारम्भको दिनपारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेका छन । सम्पूर्ण पितृहरुको सम्झना गर्दै पोखराको विरौटामा रहेको उक्तआमा समूहका दुईजना सदस्यले बुधबार पोखरा १७ स्थित पोखरा बृद्धाश्रममा नुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्क लगायतका सामाग्रीहरु वितरण गरेको समूहका अध्यक्ष नन्दकुमारी गुरुङले जानकारी दिईन् ।…

    Read More
  • अपराध/दुर्घटना

    इब्रु टिम्तिकको निधन : ‘अदालतमा राजनीतिक छाया’, टर्कीमा कसरी कुण्ठित हुँदैछ न्याय ?

    न्यायका सिद्धान्तमाथि दमनको बुट बजार्दै सत्ताधारीहरु भिन्नमतप्रति चरम असहिष्णु बनेपछि र शक्ति पृथक्कीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएर स्वतन्त्र अदालत पनि राजनीतिक सत्ताको लाचार छायामा परिणत भएपछि न्यायको लागि अहिंस्रक आवाज उठाउनेहरुको कसरी दुःखान्त अवसान हुने गर्छ भन्ने कुराको सबैभन्दा पछिल्लो उदाहरण बनेकी छिन् टर्कीका मानवाधिकारवादी अभियन्ता एवं वकिल इब्रु टिम्तिक । टिम्तिकले टर्कीका राज्यसत्ताविरुद्ध कुनै हतियार…

    Read More