Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    चूडामणि शर्मासँग अदालतद्धारा ५० लाख रुपैयाँ धरौटी माग

    काठमाण्डौ/तत्कालीन कर फर्छ्योट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । कर फर्छ्योट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो । आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान…

    Read More
  • चितवन सेरोफेरो

    अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारवाहीः प्रजिअ पाण्डे

    मकवानपुर/जिल्ला प्रशासन कार्यालय मकवानपुरले व्यवसायीहरूले सामानको कृतिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने जनाएको छ । कालाबजारी गर्ने र अस्वभाविक मुल्यबृधी गर्ने गरेको पाइए कानुन मुताविक कार्बाही गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन। कोभिड संक्रमणका बीच नजिकिदै गरेको चाडपर्वलाई थप व्यवस्थित र सुरक्षित बनाउन चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक…

    Read More
  • मुख्य समाचार

    बौद्धिक चोरी विवाद विकराल बन्दै !

    काठमाडौं/ट्रेडमार्कको विवाद विकराल बन्दै गइरहेको छ । बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागेसँगै विवादले विकराल रुप लिन थालेको हो। उद्योग विभागका अनुसार बौद्धिक सम्पत्ति चोरीसम्बन्धी उजुरी आउने क्रम बढेको छ। गत वर्ष मात्रै १ सय ७४ वटा उजुरी परेको छ। गत वर्ष ५७ वटा मात्रै छिनोफानो भए। विभागका अनुसार हालसम्म बौद्धिक सम्पत्ति चोरीका ६ सय…

    Read More
  • Uncategorized

    चितवन कारागार तथा थुनुवा कक्षका लागि पुस्तक सङ्कलन सप्ताह सुरु

    चितवन/जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो । कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र पिटुसिटुमा पुस्तक राख्नका लागि सङ्कलन कार्यक्रम सञ्चालन गरिएको हो । पुल्चोक, चौबिसकोठी, केन्द्रीय बस ट्रमिनलमा पुस्तक…

    Read More
  • चितवन सेरोफेरो

    कांग्रेस महाधिवेशन:आज गाउँ तथा नगरअधिवेशन हुँदै, सहमतिको संभावना कम !

    चितवन/असोज ९/आज शनिबार नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो। गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि आजै सबै पालिकामा…

    Read More
  • उधोग/पर्यटन

    चितवनमा कृषि विज्ञहरु र सफल व्यवसायीहरुकाे संयुक्त लगानीमा मेड ऐग्रो टेक संचालन

      चितवन :     चितवनमा कृषि विज्ञहरु र सफल व्यवसायीहरुकाे दुई करोड लगानीमा मेड ऐग्रो टेक प्रा. ली संचालनमा आएको छ । गुणस्तरीय कृषि उपज उपलब्ध गराउने उद्देश्यले मेड एग्रो टेक प्रालि सञ्चालनमा हाे । भरतपुर महानगरपालिका–९ शरदपुरमा २६ जना शेयर सदस्यहरुले दुई करोड रुपैयाँको लगानीमा मेड एग्रो टेक प्रालि सञ्चालनमा आएको हो । मेड…

    Read More
  • अपराध/दुर्घटना

    कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

    काठमाडौं/उच्च अदालत जनकपुरले २०७६ माघ २४ गते विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। अदालतको आदेश अवहेलना गर्दै यो उद्योग अझै यथास्थानमा सञ्चालन भइरहेको छ । यस उद्योगलाई स्थानान्तरण गर्न प्रशासन, घरेलु र नगरपालिकाले अदालतको आदेश कार्यान्वयनमा बेवास्ता गरेका छन्। २०७५ चैत १२…

    Read More
  • Uncategorized

    राप्ती नगरपालिकामा ९ मा घनले हानेर छिमेकीको हत्या, आरोपीलाई पक्राउ गर्न गएका प्रहरीमाथी समेत आक्रमण।

    चितवन/पुर्वी चितवनको राप्ती नगपालिका ९ मा सामान्य विवाद हुँदा विवादमा सम्लग्न एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। राप्ती नगरपालिका ९ शीतल टोलका दशरथ ठकुरीले छिमेकी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति ठकुरीले टाउकोमा घनले हानेर लामाको हत्या गरेका हुन । हत्यामा संगल्न भएको आरोपमा…

    Read More
  • मुख्य पृष्ठ

    प्रहरीले टिकटक लगाएत मनोरञ्जनका एप चलाउन नपाउने

    ओखलढुङ्गा/प्रहरीलाई टिकटक लगायत मनोरञ्जनका एपमा प्रतिवन्ध लगाइएको छ। सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै माईजुले १३ वर्षमा भारतको कोठी पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंईन।

    काठमाडौं/१३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पु¥याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पु¥याइएको थियो। कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पु¥याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई…

    Read More