‘पर्यटक आकर्षित गर्न सम्पदाको प्रचारप्रसार आवश्यक’
काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पर्यटक आकर्षित गर्न प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री पौडेलले नेपालका ती सम्पदाको आवश्यक प्रचारप्रसार गर्न सके पर्यटन उत्थानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो,…
Read More