आफ्नै कार्यकालमा नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्ने मेयर दाहालको प्रतिबद्धता।
चितवन/भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । महानगरपालिकाको १७, १९ र २० वडालाई समेट्ने गरी ५० करोड लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका(१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् । सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरभको आयोजना भएको बताउँदै यसलाई समयमै सम्पन्न…
Read More




