Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    बिपना सुबेदीको आत्महत्या घटनालाई किन गुपचुप बनाईयो ? चितवन प्रहरी नाजवाफ !

    चितवन/भरतपुर महानगरपालिका वडा नं ५ (स्वामी चोक) स्थित आफ्नै मामा घरमा बस्दै आएकी वर्ष अन्दाजी २३ की बिपना सुबेदीको मृत्यु(आत्महत्या÷लागु औंषध ओभरडोज सेवन)को घटनालाई प्रहरीले नियोजित रुपमा गुपचुप राखेको पाईएको छ । गत् आषाढ १४ गते राती भएको सो (आत्माहत्या) मृत्यु प्रकरणमा शब सँगैं भेटिएको एक झोला बढी लागुऔंषध कस्ले कहाँबाट कसरी सो स्थानमा ल्यायो…

    Read More
  • मुख्य समाचार

    पेरुका विद्रोही नेता अमिबाल गोञ्जालोको निधन

    लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता अमिबाल गोञ्जालोको निधन भएको छ।  गोञ्जालोको ८६ वर्षको उमेरमा शनिबार साँझ ६ः४० मा एक सैनिक अस्पतालमा निधन भएको हो। बिरामी भएका उनलाई थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो।  अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। गोञ्जालो…

    Read More
  • मुख्य समाचार

    एमसीसी ‘अनुमोदनको संकेत’

    काठमाडौं/अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्। एमाले अध्यक्ष ओलीले एमसीसी पारित…

    Read More
  • अपराध/दुर्घटना

    स्टिल उद्योगका ५ मजदुरको भट्टी पड्किएर मृत्यु, उद्योगले लुकायो जानकारी

    काठमाडौं/वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १०…

    Read More
  • मुख्य समाचार

    आज र भोलि केही स्थानमा अझै भारी वर्षा, बिहीबारबाट मौसममा सुधार हुने।

    काठमाडौं/अहिले केहिदिन यता नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना…

    Read More
  • चितवन सेरोफेरो

    यहि भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

    चितवन/चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    ज्यान मुद्दामा श्रीमान् जेलमा : श्रीमतीले पाईन बच्चा, जेलबाट छुटाइदिने आश्वासन दिँदै बलात्कार गर्ने युवक फरार !

    चितवन/कर्तव्य ज्यान मुद्दामा श्रीमान् जेलमा छन् । गाउँकै काका पर्ने व्यक्तिलाई मारेको आरोप उनीमाथि छ । श्रीमान् जेलपरेपछि श्रीमती कसरी हुन्छ उनलाई छुटाउन लागि परिन् । घरको कमाउने र पालनपोषण गर्ने मुख्य व्यक्ति नै श्रीमान् थिए । श्रीमानलाई कसरी छुटाउने होला भन्ने चिन्ता उनमा थियो । उनको चिन्ताअनुसार नै गाउँका एक युवक उनको लागि शुभचिन्तकजस्तो…

    Read More
  • चितवन सेरोफेरो

    विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको सिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् । भरतपुरको वडा नं. २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै: चितवनको राप्तीमा एक्कैदिन ५२ जना पार्टी प्रवेश

    चितवन/संसदीय ब्यबस्था दिनप्रतिदिन असफल बन्दै जान थालेपछि बिप्लब नेतृत्वको नेकपाले उठाएको राजनीतिक मुद्दा दिन प्रतिदिन स्थापित बन्दै जान थालेको छ। नेकपाले उठाएको राजनीतिक मुद्दा स्थापित हुन थालेसङै विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै जान थालेको छ। सोही क्रममा आज शनिबार चितवनको राप्तीमा एक्कैदिन ५२ जना नेकपामा प्रवेश गरेका छन। राप्ती नगरपालीका वडा नम्वर २ का ५२…

    Read More
  • चितवन सेरोफेरो

    जनपत्रकार संगठन चितवनमा नयाँ नेतृत्व चयन।

    चितवन/जनपत्रकार संगठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा ११ सदस्य नया कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य संदेश पौडेलको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ११ सदस्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुर्य बराल र प्रकाश सिग्देल, सचिवमा सुरज शर्मा,…

    Read More