| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन राष्ट्रिय निकुञ्जमा प्लास्टिक लैजान नपाइने ।

    चितवन । के, तपाईंं चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै हुनुहुन्छ रु निकुञ्ज भित्र प्रवेश गर्दा प्लास्टिक लैजान पाइन्छ या पाइदैन त्यो हेक्का राख्नु त भएको छैनन् रु यदी, राख्नुभएको छैनन् भने राख्नु होस् । हिजो मंगलबार देखि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा प्लास्टिक निषेध गरेको छ । प्लास्टिक खाएर दुर्लभ वन्यजन्तुको मर्ने क्रम बढ्न थालेपछि…

    Read More
  • भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

    बनेपा – मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय ९केयु० ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना ९प्रोसेसिङ० गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने…

    Read More
  • आर्थिक अभावमा गुज्रिएका चेपाङ बालबालिका : खाली खुट्टा बिद्यालय जान बाध्य ।

    प्रनिश थापा , चितवन , १५ पौष । आर्थिक अभावमा गुज्रिएका चितवनका चेपाङ बालबालिकाहरु अझै पनि खाली खुट्टा बिद्यालय जान बाध्य भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिका–२ कल्याणटारस्थित जनप्रिय माध्यमिक विद्यालय सहित स्थानीय भोटेगाउँ, भुलभुले, सरस्वती, वरल्याङ र सिद्धकाली गरी पाँचवटा आधारभूत विद्यालयका विद्यार्थीहरु खाली खुट्टामा बिद्यालय जान बाध्य भएका हुन् । जाडोयाम सुरु भइसकेपछि…

    Read More
  • आत्मविश्वास बढाउने ६ सूत्र

    काठमाडौं । आत्मविश्वास सफलताको सूत्र हो । आत्मविश्वासले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्न प्रेरणा दिन्छ । प्रायः सफल व्यक्तिका पछाडि आत्मविश्वासको ठूलो भूमिका हुन्छ । तसर्थ, कुनै काममा सफलता हासिल गर्न आफैँमाथि विश्वास हुन जरुरी छ । आफैँमा विश्वास जगाउन निम्न कुरा चाहिन्छ स् सकारात्मक सोच नकारात्मक भावनाले हुन लागेको कामलाई समेत बाधा पुर्‍याउँछ । ससाना अवरोध आउँदा…

    Read More
  • आधुनिक मदरसा बिद्यालय बनाऔं : शिक्षामन्त्री डा. नुवामी

        काठमाण्डौं÷सयुक्त अरब ईमिरेट्स अन्तर्गत अबुदधावीका स्थानीय शिक्षामन्त्री महामहिम डा. अलि रसिद अल नुवामीले आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेट गर्नुभएको छ । मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आउनु भएका शिक्षामन्त्री डा. नुवामीले सबैं मदरसा बिद्यालयहरुलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ । शिक्षामन्त्री…

    Read More
  • सहिद स्मृति मावीको महायज्ञको तयारी अन्तिम चरणमा

      भरतपुर, पुस ०३ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति मावीको वृहत धन–धान्यान्चल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञका लागि आबस्यक अस्थायी भौतिक संरचना निर्माण, पत्राचार, प्रचारप्रसार लगाएत कामलाइ अन्तिम रुप दिए संगै तयारी लगभग पुरा भएको आज (मंगलवार) बिद्यालय परिसरमा पत्रकार सम्मेलनमा जानकारी गराइयो । हवन कुण्ड, मन्दिर, मौलो लगाएत आवस्यक…

    Read More
  • काग्रेसको समाजवाद र कम्युनिष्टको साम्यवाद : ध्येय शक्ति र सत्तामात्र ।

    राप्रपाको हिन्दुराज्यको मागवाहेक नेपालका अन्य राजनैतिक दलहरुको दस्तावेज एवं प्रतिवेदन धेरैमा समानता पाउन सकिन्छ । समयअनुकुल व्याख्यता र अदुरदृष्टि दृष्टिकोणका कारण दुरगामी दृष्टिकोण वनाउन नसक्नु, सत्ताभित्र रहदाँ र वाहिर रहदाँ देश र जनतालाई हेर्ने दृष्टिकोण, कार्ययोजना मा आकाश जमिनको अन्तराल देखिनु नेपालका राजनैतिक दलका नेतृत्वको गम्भिर कमजोरी हो । देश विकास र जनताको जीवनस्तरका लागि…

    Read More
  • विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छः मन्त्री पोखरेल

          काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेको बताउनुभयो । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आज आयोजना गरेको कार्यक्रममा उहाँले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पु¥याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो । …

    Read More
  • अज्ञात समुहको निशानामा चितवनका बिद्यालय

    चितवन, २३ मंसिर । चितवनको भरतपुरमा गएराती एक बिद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । भरतपुर महानगरपालिका वडा नं । ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरी ७५ लाख बराबरको क्षति भएको विद्यालय स्रोतले जनाएको छ । यता, प्रहरीले…

    Read More
  • निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा प्रदर्शन ।

     चितवन , १७ मंसिर । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा बिरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्वारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा रामपुरका संयुक्त विद्यार्थी संघ/संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका हुन् । विश्वविद्यालयले लुकीछिपी विद्यार्थी र देशकै हितविपरीत काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु रामपुर क्याम्पसका कार्यवाहक…

    Read More