| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • यातायात व्यवसायीको बन्दको प्रभाव देशैभर, यात्रुको बिजोग

    २१ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यून मात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका देखिन्थे । प्रदेश…

    Read More
  • ट्रम्पले पोर्न स्टारमाथि करोडौं खर्च गरेको उनकै वकिलद्वारा खुलासा

    बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर ९१ करोड ३८ लाख रुपैयाँ० दिएको खुलासा भएको छ । ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त रकम दिएको दाबी गरेका हुन् । न्यूयोर्कका पूर्व मेयरसमेत रहेका गियूलियानीले अधिवक्ता माइकल कोहेनले जुन पैसा पोर्न स्टारलाई दिएका थिए त्यो…

    Read More
  • कहाँ छन् सुन डन गोरे ?

    काठमाडौं ( गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ९गोरे० भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ । सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान…

    Read More
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा चितवनमा प्रभातफेरि

    चितवन, वैशाख २०( विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चितवनमा प्रभातफेरि गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट शुरु भएको प्रभातफेरि भरतपुर क्षेत्रमा परिक्रमा गरी जिविस चौतारीमा गएर कोणसभा गरी समापन गरिएको थियो । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रेस स्वतन्त्रताको पक्षमा आफू रहेको र जहाँ रहे पनि प्रेस स्वतन्त्रताको पक्षमा लागि रहने…

    Read More
  • काँग्रेस चितवनको संगठन सुदृढिकरण तथा पुनःजागरण अभियान तिब्र पारिदैं

    चितवन,बैशाख २०( नेपाली काँग्रेस चितवनले गत बैशाख १४ गतेदेखि सुरु गरेको अबको काँग्रेस प्रशिक्षित काँग्रेस अभियानलाई तिव्रता दिन साविकको पाँच निर्वाचन क्षेत्रमा नेताहरु खटाएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ मा शेषनाथ अधिकारी, निता ढकाल, क्षेत्र नम्बर २ मा भिम वहादुर श्रेष्ठ, सुर्य अर्याल, क्षेत्र नम्बर ३ मा पृथ्बीमान गुरुङ, राजिव न्यौपाने, क्षेत्र नम्बर ४…

    Read More
  • भोलि शुक्रबारसार्वजनिक यातायात ठप्प बनाउने यतायात व्यवसायीको तयारी

    काठमाडौं, बैशाख २०( यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्। गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने…

    Read More
  • ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरण : छानविन र अनुसन्धानलाई विवादित बनाउने कसरत शुरु

    बैशाख २०, काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानविन र अनुसन्धानलाई विवादित बनाउने कसरत शुरु भएको छ । केही बरिष्ठ पुर्ब प्रहरी अधिकारी यस प्रकरणलाई आफुअनुकुल व्याख्या गरी छानविन र अनुसन्धानलाई विवादित बनाउन लागिपरेका छन् । यसरी छानविन र अनुसन्धानलाई विवादित बनाउन पूर्व एआईजी विज्ञानराज शर्माले सुन काण्डका मुख्य योजनाकारहरुको…

    Read More
  • सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, जोखिममा पत्रकार

    काठमाडौं – विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा यस वर्षको नारा किपिङ्ग पावर इन…

    Read More
  • काठमाडौंमा आइपीएल सट्टेबाजी बुक्की खेलाउने दुई पक्राउ

    काठमाडौं । भारतमा जारी क्रिकेटको इन्डियन प्रिमियर लिग ९आइपीएल०मा सट्टेबाजी गराउँदै जुवा खेलाउने दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक लाख ४० हजार ५ सय नगद र जुवाको बहिखातासहित भारतको पिपरा स्टेशन थाना घर भएका ४२ वर्षिय मुकेश जैसवाल र मोतिहारी ढाकास्टेशन घर भएका २१ वर्षिय सञ्जिव कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो…

    Read More
  • ‘रअ’  का उच्च अधिकारीहरूको काठमाडौंमा जमघट

    काठमाडौं, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएका छन् । स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने…

    Read More