| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    थप १ सय २ जनामा संक्रमण

    काठमाण्डौ/थप १ सय २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप ३१ जना निको भएका छन्…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु : रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १ को लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै महानगरपालिकाकी मेयर रेनु दाहालले अबको पाँच वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ । मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको…

    Read More
  • अपराध/दुर्घटना

    गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

    एजेन्सी/गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ…

    Read More
  • मुख्य पृष्ठ

    तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चिनको चेतावनी !

    काठमाडौं/चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको…

    Read More
  • अपराध/दुर्घटना

    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि भाषण गरिरहेकै बेला गोली प्रहार !

    एजेन्सी/जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। अलजजिराले एनएचके प्रसारणकर्ताले स्थानीय अग्नि विभागलाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ। नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। स्थानीय समयअनुसार…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाले कर्मचारी कटौती गर्ने

    कुरिन्टार/इच्छाकामना गाउँपालिकाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई यसपटक नविकरण नगर्ने भएको हो । गाउँपालिकाका प्रवक्ता नर बहादुर नेपालका अनुसार बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नविकरण नगर्ने निर्णय भएको हो । निश्चित समयका लागि…

    Read More
  • मुख्य पृष्ठ

    मंसिर २ मा प्रतिनिधि र प्रदेशसभा निर्वाचन गर्न प्रस्ताव

    काठमाण्डौं/मंसिर २ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री  शेरबहादुर देउवासँग भेट गर्दै आयोग पदाधिकारीले  निर्वाचनको मिति प्रस्ताव गरेका हुन् । दुवै सभाको कार्यकाल मंसिर २२ मा सकिने निष्कर्ष निकाल्दै आयोगले मंसिर २ गते शुक्रबार एकै चरणमा निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको हो । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल…

    Read More
  • मुख्य पृष्ठ

    बाजुराको एक पालिकामा आज पुनः मतदान हुँदै

    बाजुरा/बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो…

    Read More
  • मुख्य पृष्ठ

    अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए

    काठमाडौं/अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज प्रचण्डले जवाफ दिने कार्यसूची

    काठमाडौं/मंगलबार स्थगित भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ । १९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय…

    Read More