धादिङको रुबीभ्याली गाउँपालिकामा बेथितिको चाङ
धादिङ/शंकर श्रेष्ठ/धादिङको रुबीभ्याली गाउँपालिकामा बेथितिको चाङ लागेको छ। महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) अनुसार रुबीभ्यालीमा प्रशासनिक कामकारबाहीमा बेथिति र अनियमितताको चाङ देखिएको हो। प्रतिवेदनअनुसार गाउँपालिका कार्यालयले किनेका भौतिक सामग्री कार्यालयमा भेटिँदैनन्, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि चरम लापरबाही भएको छ। सार्वजनिक सेवा प्रदायकहरू तथा सरकारी कार्यालय विधिविधान र नियमसम्मत चलेको देखिन्न। कर्मचारीको…
Read More

