Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेकपाका अध्यक्ष प्रचण्ड भोली दिल्ली जादैं

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । दाहाल शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका…

    Read More
  • धर्मको नाममा महाराजको ठगी धन्दा

    मधुसूदन रायमाझी, काठमाडौंं । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ। विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको हो। धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु…

    Read More
  • नपाल प्रेस युनियन चितवनको अध्यक्षमा ढकाल निर्वाचित ।

    चितवन , २८ असोज । नपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेशनमा अनिल ढकाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेर बिजयी भएका हुन् । कुल २ सय १४ जना मतदाता रहेकोमा १ सय ७८ मत खसेको थियो । सो , क्रममा ढकालले १…

    Read More
  • आजका फ्रन्ट पेज : नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटे

    आाज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध…

    Read More
  • वामदेव ल्याउन राज्यकोषको करोडौं खर्च

    काठमाडौं ,२४ असोज । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड…

    Read More
  • विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने !

    काठमाडौं,२४ असोज । विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ । बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो । नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क भृकुटीको कमाण्डमा…

    Read More
  • प्रेस युनियन चितवनको अधिबेशन असोज २६ र २७ मा हुने

    चितवन, असोज २१– नेपाल प्रेस युनियन चितवन शाखाको जिल्ला अधिबेशन यहि असोज २६ र २७ गते हुने भएको छ । शाखाको शनिबार बसेको बैठकले शाखाको आठौं अधिबेशन २६ र २७ गते दुई दिन गर्ने निर्णय गरेको हो । नेपालकै पहिलो र एक मात्र नेपाल प्रेस युनियन चितवन शाखाको भवन २६ गते नेपाली काँग्रेसका सभापति एवंम…

    Read More
  • बाटो कर असुल्दै स्थानीय सरकार

    दाङ – केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्कम पत्राचार गर्यो सडक उपभोग गरेबापतको कर नलिनु । तर, स्थानीय सरकार सञ्चालन ऐनमा भौतिक पूर्वाधार उपभोग शुल्क लिन पाउने व्यवस्था छ । यही व्यवस्था टेकेर प्रदेशका अधिकांश स्थानीय तहले सडक कर लगाइरहेका थिए । स्थानीय सरकार आफैले निर्माण गरेका सडक अहिलेसम्म नभएकाले पुरानै…

    Read More
  • यी हुन् नेकपाभित्र शीर्ष नेता विवादको खास कारण

    काठमाडौँ, २० असोज । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले संसदमा सरकारको आलोचना गरे । लगत्तै राजधानीमा स्थायी समिति सदस्यहरूको भेला राखे । त्यही दिन पार्टी महासचिव विष्णु पौडेललाई…

    Read More
  • निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने : गृहमन्त्री  थापा

      चितवन,असोज १७( गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला बलत्कार र  हत्यामा सम्लग्नलाई कार्बाही गरेरै छाड्ने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले आज (बुधबार) भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहेको भन्दैं अपराधीलाई कठघरामा ल्याएरै हाडने प्रतिबद्धता गरेका छन् । ९५ प्रतिशत हिंसाका घटनामा…

    Read More