चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पढाइ एक सातादेखि ठप्प ।
चितवन, ०१ श्रावण । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरु पछिलो एक सातादेखि आन्दोलित छन् । विश्वविद्यालयले निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै चार विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा गएको बुधबारदेखि तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका हुन् ।विश्वविद्यालयका…
Read More
