दुई सातामा विप्लव समूहका तीन सय नेता कार्यकर्ता पक्राउ
काठमाडौं/सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाइृ सरकारले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरी प्रवक्ता…
Read More