| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रहरी हुँ भन्दै लुट्ने आफै प्रहरी खोरमा पुगे

    सुर्य बराल चितवन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटपाट गर्दै हिड्ने  दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन…

    Read More
  • खानेपानी बोर्डका कर्मचारी आन्दोलनको तयारीमा

    चितवन । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कर्मचारी आन्दोलनको तयारीमा लागेका छन् । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको स्वतन्त्र कर्मचारी युनियनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेका छन् । बोडका कार्यकारी निर्देशक प्रजापति दाहालले आफ्नो मात्र तलब र भत्ता नियमावली विपरीत वृद्धि गरिएपछि कर्मचारीहरु आक्रोशित बन्दैं आन्दोलनको तयारीमा लागेका हुन् । खानेपानी…

    Read More
  • पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जना दोषी ठहर

      काठमाडौं,फागुन १० – नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा पूर्व सीईओ सुवास निरौलासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवाना पनि तोकेको छ…

    Read More
  • २९ गते राष्ट्रपति निर्वाचन, २३ गते मनोनयन

    बिहिबार, १० फागुन l राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । “आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो,” निर्वाचन आयोगका…

    Read More
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More
  • नेत्रविक्रम नेतृत्वको नेकपाको अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक

    चितवन  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ुबिप्लवु ले मंगलबार गरिएको एक दिने नेपाल बन्दका क्रममा पक्राउ परेका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बिप्लवले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई नगरिए अझै सशक्त आन्दोलनको कार्यक्रम घोषणासहित प्रतिरोधमा उत्रने चेतावनी दिएका हुन् । महासचिव विप्लवले शान्तिपूर्ण…

    Read More
  • चनौंलीमा बाह्रमासे जुवाखाल !

    चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको…

    Read More
  • राजधानी काठमाण्डौंको तीनकुनेमा बम

    काठमाडौं, ८ फागुन । राजधानी काठमाडौंको तीनकुनेको बाग्मती पुलमा एक संकास्पद झोलामा बम फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेकामा त्यो बम रहेको पाईएको हो । सो शंकास्पद बस्तु बमनै रहेको महानगरिय प्रहरीले जनाएको छ । तीनकुने प्रहरी वृत अगाडि भेटीएको बम नजिकैको क्षेत्र अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ…

    Read More
  • एमाले र माओवादीको नँया पार्टीको नाम अझै जुरेन

    नेकपा एमाले र माओवादी केन्द्रबीच ािजो मध्यरातमा पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भइ नँया पार्टी घोषणा भईसकेको भएपनि नँया पाटीको नाम भने अझै जुर्न सकेको छैन् । दुई पार्टी एक भएपछि राख्ने भनेर रोजेको नाम नेपाल कम्युनिष्ट पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएसँगैं नँया पाटीको नाम अझै जुर्न नसकेको हो । ऋषिराम कट्टेल…

    Read More