Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

    काठमाडौं ( कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आजको राजधानी दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले…

    Read More
  • चितवनको भरतपुर महानगरपालिका अस्तब्यस्त

    चितवन , २४ असोज । चितवनको भरतपुर महानगरपालिकाले पछिल्लोपटक बजेटको चरम दुरूपयोग गर्ने गरेको पाइएको छ । नगरसभाले तयार गरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट विपरीत निर्णय गर्दै महानगरपालिकाले बजेटको दुरूपयोग गर्ने गरेको पाइएको हो । भरतपुर महानगरपालिकाले नगरकार्यपालिकाको भदौ २५ गते बसेको बैठकले नगरपालिका कार्यालयका स्थायी कर्मचारी खरिदार बुद्धिसागर न्यौपाने कार्यालयको कामबाट घर फर्किने…

    Read More
  • मिलेमतोमै राष्ट्रको करोडौको राजस्व स्वाहा !

    चितवन । चितवनका केही ठुला पसलहरुले करोडौ राजस्व छली गरिरहेको खुलनमा आएको छ । भण्डाफोरलाई भन्सारबाट प्राप्त केही सुचना र गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका आदादर्जन जति ठुला पसले र आयतकर्ताहरुले करोडौंको राजस्व छली गरेको पाईएको हो । यसरी ति आयतकर्ता र पसलेहरुले न्युन बिजीकीकरण र कम सामान देखाई भन्सारमा मिलेमतोमै करोडौंको राजस्व छली…

    Read More
  • पुर्बिचितवनमा नियमित जुवाखाल,प्रहरी भने बेखबर

    चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुसिलसिंह राठोर जिल्लामा आएसगैं चितवनका जुवाडेहरुको निदहरण हुन गयो । पहिला प्रहरी संरक्षणमै चलेका प्राय ः सबै जुवाखालहरु बन्द भए । जुवाडेहरुको भागाभाग नै भयो । यतिसम्मकी अघिल्ला एसपीलाई झै रकमको बार्गेनिङ्ग गर्न एक जुवाडे उनलाई रकम नै दिन एसपीको कार्य कक्षमै गए । तर एसपी राठोरले उनलाई उल्टै पक्रउ…

    Read More
  • नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु

    २०७५ असोज २४ बुधबार | (रासस)   काठमाडौँ, २४ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ…

    Read More
  • वामदेव ल्याउन राज्यकोषको करोडौं खर्च

    काठमाडौं ,२४ असोज । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड…

    Read More
  • विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने !

    काठमाडौं,२४ असोज । विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ । बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो । नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क भृकुटीको कमाण्डमा…

    Read More
  • चितवनका एसपी राठौर आक्रमक बन्दै, बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई अन द स्पोर्ट् पक्राउ गर्न सफल ।

    चितवन , २३ असोज । चितवनमा प्रहरी प्रमुख भइ आउन धेरैको सोर्सफोर्स चाहिन्छ अनि त्यस्ता प्रहरी प्रमुख कम मात्रामा आउन्छन् जो अवसरमा बदल्ने होस् । भनसुन , राजनीति नोकर चाकर गरेर ठुलो मात्रामा पैसा खर्च गरेर चितवन प्रहरी प्रमुख बन्न अधिकांश प्रहरी अधिकृतहरूको दौडधुप नै हुने गर्छ । चितवनको प्रहरी प्रमुखमा भनसुन गरेर आउन काभ्रेका…

    Read More
  • बजार अनुगमनलाई शसक्त पार्दै चितवन प्रशासन

    चितवन , २३ असोज । चार्डपर्व नजिकए संगै जिल्ला प्रशासन कार्यालय चितवन आक्रमक भएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सोमबार १७ किलो अखाद्य घ्यू नष्ट गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । चाडपर्वको समयमा बजारमा गुणस्तरीयहीन सामान आउन…

    Read More
  • भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा जुट्दै ।

    चितवन , २२ असोज । चितवनको भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा लागिपरेको छ । यसअघि उपयुक्त मानिएका स्थानमा विवाद बढ्दै गएपछि भरतपुर महानगरपालिका सिटी हल निर्माण गर्ने स्थानको खोजीमा रहेको हो । महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनाअनुसार सिटी हल निर्माण गर्ने जग्गाको टुंगो नलागेकै कारण अझै पनि महानगरपालिका खोजीमा लागिपरेको…

    Read More