Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रामपुरमा जारी आन्दोलन नरोक्ने विद्यार्थी तथा प्राध्यापकहरुको चेतावनी ।

    चितवन , ४ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सुरु भएको आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थी तथा प्राध्यापकहरुले चेतावनी दिएका छन् । निजी कलेजलाई दिएको अस्थायी सम्बन्धनको विरोधमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले गरिरहेको निजीकरणविरूद्धको आन्दोलन नरोक्ने चेतावनी दिएका हुन् । पाचौं दिन पनि…

    Read More
  • मर्निङ वाक खतरापूर्ण

    कामठाडौं — सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस् १ बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदुषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी…

    Read More
  • अनुचित लाभ लिन उद्योगीको आन्दोलन

        २ कात्तिक, काठमाडौं । सरकारले विगत १५ वर्षको अवधिमा ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर ९भ्याट० फिर्ता गर्‍यो । सरकारको ढुकुटीमा जम्मा नहुँदै विभिन्न सुविधा, प्रोत्साहन र चोरीपैठारी नियन्त्रणका नाममा ब्यापारीले यती ठुलो रकम फिर्ता लिए । भ्याट फिर्ता दिइएको रकम राष्ट्रिय लेखा प्रणालीमा राखिँदैन । विज्ञहरुका अनुसार ब्यापारीलाई नै सिधै छुट दिने…

    Read More
  •  नेकपादद्धारा मङ्सिर ८ गतेको जनसभा र प्रदर्शनको तयारी तीव्र

    नेकपादद्धारा आयोजीत जनसभाको पुर्बसन्ध्यामा काठमाण्डौंमा आयोजित सास्ंकृतीक कार्यक्रमको झलक    फोटो:ईरातोखबर काठमाडौँ  : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ । जनसभा तयारी उपसमितको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गतेको जनसभा भव्य हुने बताउदै कार्यकर्तालार्इृ जनताको विचमा पुगी प्रचारप्रसारलाई तीव्र पार्न ् निर्देशन दिएका छन ।…

    Read More
  • अनुदानको नुनमा पनि कालो बजारी !

    मंसीर २, काठमाडौं ।  ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मूल्य नौ रुपैयाँ रहेको नुन खरिद गर्दा उपभोक्ता २५ रुपैयाँ तिर्न बाध्य छन् । ढुवानी अनुदानको नुन बिक्री गर्ने जिम्मा बाजुरास्थित साल्ट ट्रेडिङ लिमिटेडको डिपोलाई मात्रै छ । डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । ‘डिपोमा जाँदा छैन भन्छन्,…

    Read More
  • जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

    दोलखा— बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए…

    Read More
  • सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर

        काठमाडौंः नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो। विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको…

    Read More
  • भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

    वीरगन्ज — टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै…

    Read More
  • धर्ना बसेका नौ जना विद्यार्थी पक्राउ

    मंसीर २, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरमा रहेको मुख्य कार्यालयमा धर्ना बसेका नौ जना विद्यार्थी शुक्रबार साँझ पक्राउ परेका छन् । सम्बन्धन दिएका निजी कलेजलमा समेत भर्ना प्रकृया सुरु गर्ने विश्वविद्यालयको निर्णय सार्वजनिक भए लगत्तै विद्यार्थी संगठन र प्राध्यापक संगठनहरुले आन्दोलन सुरु गरेका थिए । गत असारमा विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन…

    Read More
  •  प्रहरीअनुसन्धान डीएनए परीक्षणमा नै जकडियो 

    महेन्द्रनगर– बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९…

    Read More