Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त !

      ‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो । समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यसको पछाडिका कारण यसले दिने त्यो साहस थियो जसमार्फत एक समान्य पत्रकार शक्तिशाली मानिसहरूलाई चुनौती दिन सक्थ्यो । एक युवा पत्रकारको…

    Read More
  • चितवन महोत्सवमा दर्शकको भिड बढदैं ।

    चितवन, पुस २९– चितवन महोत्सवको पाँचौं दिन आज (आइतबार) ३५ हजार दर्शकले अवलोकन गरेका छन् । भोलि (सोमबार) र पर्सी मंगलबार पनि अवलोकनकर्ताको चाप अत्याधिक बढ्ने अनुमान गरिएको छ । माघे संक्रान्ती मेला भर्न देवघाट आउनेहरुले चितवन महोत्सव अवलोकन गर्ने हुँदा चाप बढ्न सक्ने अनुमान गरिएको छ । हिजो चौथो दिन शनिबार एकैदिन ५२ हजारले…

    Read More
  • कंञ्चनवस्तीमा भलिवलको रौनक सुरु, प्रदेश सांसद महतोले गरे उद्घाटन

    शिव शर्मा चितवन, पुष २९ । भरतपुर–२१ कंञ्चनवस्ती पार्वतीपुरमा कंञ्चन चौथो खुल्ला पुरुष नक–आउट भलिवल प्रतियोगिता सुरु भएको छ । कंञ्चन समाज विकास परिषद्को आयोजनामा आज (आइतवार)देखि सुरु भएको प्रतियोगिताको प्रदेश न ३ का सांसद रामलाल महतोले उद्घाटन गरे । उद्घाटन गर्दै सांसद महतोले खेलकुदको विकास गर्न बिद्यालय स्तर बाटै प्रयास थालिनुपर्ने बताए । खेलकुद…

    Read More
  • मन्त्रीले कुटेपछि पत्रकारमाझ धुरुधुरु रोए सचिब (भिडियो)

          काठमाडौं÷ आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाले पत्रकारमाझ धुरुधुरु रुदै भने । सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्री यादबले झापड हानेको बताइएको छ । कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा…

    Read More
  • म यदी यो देशको कार्यकारी राष्ट्र्प्रमुख भएमा ?

    देशका आम जनताको साथ लिई उनीहरुकै सपथ खाई निम्न कार्यहरु गर्थे । देशका मुख्य दलसहित प्राय : दलका करिब ५ दर्जन नेता तथा ५०० जना कार्यकर्तालाई १ बर्षदेखि आजिवन कारावासको सजाँय दिन्थे । अहिले भएका सचिवस्तर देखि अधिकृतसम्म ५०० जनालाई कर्तुत हेरी जेल सँजाय । २५ प्रतिशत राखी ७५ प्रतिशत कर्मचारीलाई अवकाश दिन्थे । प्रहरीका…

    Read More
  • रुपन्देहीमा प्रहरीले चलाएको गोली लागी एकको मृत्यु

    बुटवल,२९ पुस । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ। गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० हृदय थापाले जानकारी दिए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै…

    Read More
  • खतरा देखेर चीनले गर्यो चर्चहरु बन्द

      २०७५ पौष २९ आइतबार /एजेन्सी / काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिबिधि बन्द गर्यो । जसको चर्चा अन्तराष्टियरुपमै भइरहेको छ । तर नेपालको आँखा कहिले खुल्ने रु आम नागरिकले प्रश्न उठाएकाछन् । नेपालमा पनि इसाईकरण तिब्ररुपले बढेको छ । इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखेर…

    Read More
  • शिक्षकलाई राजनीति गर्न अब पूर्ण प्रतिबन्ध

      काठमाडौँ – शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । धेरैजसो शिक्षक कुनै न कुनै पार्टीमा आबद्ध हुने…

    Read More
  • जनप्रतिनिधि नै सुन तस्करीमा, प्रहरी जोगाउने दाउमा

      सिरहा ( सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि…

    Read More
  • एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

      काठमाडौं( चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४…

    Read More