आज मध्यरातिदेखि मदिरा बिक्री र सेवनमा रोक
काठमाण्डौं/मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि…
Read More

