Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवनका १८ क्रसर उद्योग बन्द

    चितवन/जिल्लाका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका सहित चितवनका १८ क्रसर उद्योग बन्द बन्द गरेको हो । चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा…

    Read More
  • मुख्य समाचार

    संसद् अधिवेशन आजदेखि

    सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ । राष्ट्रपति…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड मार्गमा मेयर दाहालद्वारा वृक्षरोपण, स्मार्ट सिटी निर्माणमा सहयोगको अपिल

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर–२५ को शंकरचोकमा वीरेन्द्र फूलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छन् ।करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि–गार्डसहित विरुवा रोप्न लागिएको हो । भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवन महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

    चितवन/यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका…

    Read More
  • मुख्य समाचार

    निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन

    काठमाडौं/नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । गत कात्तिक १ गतेदेखि लागु भएको यो मार्गदर्शन कार्यान्वयनमा सहजीकरण होस् भनेर संशोधन गरिएको राष्ट्र बैंकले जनाएको हो । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनका लागि सरकार र राष्ट्र बैंकलाई निजी क्षेत्रबाट चर्को दबाब थियो । राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ट्यारा छन्…

    Read More
  • मुख्य समाचार

    राजस्व छल्नेविरुद्ध साढे ७८ करोडको मुद्दा !

    काठमाडौं/राजस्व अनुसन्धान विभागले विभिन्न हथकण्डा अपनाएर राजस्व छल्नेविरुद्ध झन्डै ७८ करोड रुपैयाँबराबरको मुद्दा दायर गरेको छ । एक कम्पनीले कर तिर्ने बेला भएपछि अर्को कम्पनी खोल्दै कारोबार गर्ने रुपन्देहीस्थित सुमित एन्ड स्वेता ट्रेडर्सका सञ्चालक पुनित बानियाँ र नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा संलग्न ललितपुरस्थित त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धीबहादुर महर्जनविरुद्ध विभागले कर छलि र जरिमानासहित…

    Read More
  • मुख्य समाचार

    समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

    सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो । तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य…

    Read More
  • मुख्य पृष्ठ

    काङ्ग्रेसमा आन्तरिक विवाद बढदै!

    नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो। राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्न सभापतिसमेत रहेका देउवामाथि दबाब खडा गरेका कांग्रेस नेताहरूले नै अहिले नेतृत्वका कारण सबै…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई !

    फाईल फोटो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसङ्गै देश बिदेशबाट बधाईको ओईरो आउन सुरु गरेको छ। यसैक्रममा प्रचण्ड प्रधानमन्त्री भएकामा चीनले बधाई दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई छ।’, दूतावासले भनेको छ। येता, भारतीय…

    Read More
  • चितवन सेरोफेरो

    नयाँ प्रधानमन्त्रीमा प्रचण्ड नियुक्ति सपथ सोमबार साँझ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आईतवार नै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३…

    Read More